रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका प्यानलसहित विजयी भएका छन ।
इनरुवा वडा नं ३
वडा अध्यक्षमा नेकपा एमाले ४५६, नेपाली कांग्रेस ४५५
इनरुवा वडा नं ९ बबिया
नेकपा एमाले ३६४
नेपाली कांग्रेस २७५
विहानसम्मको मतपरिणाम अनुसार इनरुवा
मेयरमा कांग्रेसले २०८८, उपमेयरले १९८२,
मेयर एमालेले १३७१ र उपमेयरले १२७९








