इनरुवा नगरपालिका मेयरको ताजा मत परिणाम
नेपाली कांग्रेस – ३६७९
एमाले – २४५८
इनरुवा नगरपालिका वडा नं ३ वडा अध्यक्षको ताजा मत परिणाम
नेपाली कांग्रेस – ५५३
एमाले – ५३५
रामधुनी नगरपालिका
नेपाली कांग्रेस (जयप्रकाश चौधरी/बिजया कट्वाल) – ३८४६ / २५५९
नेकपा एमाले (नन्द बस्नेत/सबिना चौधरी) – २३२९ / ३१२३
माओवादी केन्द्र (दिनेश चौधरी/रामकुमारी साह ) – ७८९ / ७८०








