लोकतान्त्रिकले खोस्यो फोरम नेपालको उपमेयर

लोकतान्त्रिकले खोस्यो फोरम नेपालको उपमेयर
इनरुवा असार ४ /एक दिनअघि नेपाली काँग्रेस त्यागेर संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेकी इनरुवाकी उम्मेदवारले अन्त्यमा लोकतान्त्रिक फोरमबाट मनोनयन दर्ता गराएकी छिन् । औपचारिक कार्यक्रमकावीच संघीय समाजवादीमा प्रवेश गरेकी कुमारी मिरा अधिकारी पोखरेल मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने क्रममा बाटोबाटै लोकतान्त्रिकमा प्रवेश गरेकी हुन् । समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार शिबनार...

सुनसरीमा मनोनयन दर्ता शान्तिपूर्ण

सुनसरीमा मनोनयन दर्ता शान्तिपूर्ण
४ असार, इनरुवा/स्थानीय तह अन्र्तगत दोस्रो चरणको निर्वाचनको मनोनयन पत्र दर्ता सुनसरीमा शान्तिपूर्ण तवरमा भएको छ ।निर्धारित तालिका अनुरुप विहान ८ बजे देखि खुला गरिएको मनोनयन पत्र दर्ता गर्न उत्साहजनक सहभागिता देखिएको थियो ।चार बजेसम्म दर्ता समय तोकिएपनि दर्ताको क्रममा समय लागेपछि तोकिएको अवधीभित्रै दर्ताकालागि पुगेका दलहरुले पालो पर्खेर आआफ्नो मनोनयन गर्दा गराएका छन् । मनोनयनको सम्पूर्ण कार्य पुर...

सुनसरीबाट पक्राउ परेका ८ राजपा नेता तथा कार्यकर्तामाथि सार्वजनिक मुद्धा

सुनसरीबाट पक्राउ परेका ८ राजपा नेता तथा कार्यकर्तामाथि सार्वजनिक मुद्धा
इनरुवा असार ४/सुनसरीको इनरुवाबाट तीन दिन अघि पक्राउ परेका राजपाका नेता तथा कार्यकर्ता उपर सार्वजनिक मुद्धा चलाइएको छ । चुनाव विरोधी गतिविधीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजपा सुनसरीका संयोजक डा. सीएन पाठक सहित आन्दोलन परिचालन समितीका सुनसरी संयोजक रघुनाथ मेहता लगायत ८ जना उपर सार्वजनिक मुद्धा चलाइएको हो । उनिहरुसबैलाई सार्वजनिक मुद्धामा १५ दिन म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।सार...

सुनसरीमा मनोनयन दर्ता सुरु- स्वतन्त्र उम्मेदवारहरुले गरे सुरुवाती दर्ता

सुनसरीमा मनोनयन दर्ता सुरु- स्वतन्त्र उम्मेदवारहरुले गरे सुरुवाती दर्ता
असार ४ इनरुवा /स्थानीय तह अन्र्तगत दोस्रो चरणको निर्वाचनको मनोनयन पत्र दर्ता सुनसरीमा शान्तिपूर्ण तवरमा सुरुवात भएको छ । निर्धारित तालिका अनुरुप विहान ८ बजे देखि नै मनोनयन पत्र दर्ता गर्ने क्रम सुरु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाका अनुसार सुनसरीका १२ वटै स्थानीय तहमा निर्वाध रुपमा मनोनयन दर्ता सुरु भएको हो । सुनसरीमा मनोनयन दर्ताक...

के के चाहिन्छ मनोनयन दर्ता गर्दा बुझिरहौं

के के चाहिन्छ मनोनयन दर्ता गर्दा बुझिरहौं
इनरुवा ३ असार /भोलि हुने मनोनयन दर्ताको तयारी सुनसरीमा पुरा भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दलहरुकालागि उमेद्वारको मनोनयनको तयारी पुरा भएको जनाएको हो । मूख्य निर्वाचन अधिकृत अजुर्नप्रसाद कोइरालाका अनुसार विहान ८ बजे बाट ४ बजेसम्म मनोनयन दर्ता गराइसक्नु पर्नेछ । इनरुवा नगरपालिकाको हकमा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने छ भने सुनसरीका अन्य ११ स्थानीय तहहरुम...

मधेशा अरु इनरुवा क्षेत्रको तुलनामा विकसित नै मानिन् छ, यसलाई अझ समदृड बनाउनेछु : सुमन थापा

मधेशा अरु इनरुवा क्षेत्रको तुलनामा विकसित नै मानिन् छ, यसलाई अझ समदृड बनाउनेछु : सुमन थापा
३ असार, इनरुवा। इनरुवा अनलाइनको निर्बाचन विशेष कार्यक्रम अन्तर्गत इनरुवा नगरपालिका वाड.न. ६ मधेशा का नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रतिनिधी सुमन थापा सँग गरिएको कुराकानीका केहि अंशहरु सुमन जी के छ, तपाईको खबर ? अनि चुनाव कतिको लागिराको छ, यस इनरुवामा ? हाल खबर त ठिकै छ अहिले सम्मको चुनावि गतिविधिमा मधेशा नेपाली काग्रेसको भुमिका सक्रियताका साथ रहेको छ हाम्रो साविक १ देखि ९ वडा सम्म ...

आफू प्रमुख पदमा विजयी भएपछि तलब, भत्ता नलिने – राजन मेहता

आफू प्रमुख पदमा विजयी भएपछि तलब, भत्ता नलिने – राजन मेहता
२ असार, सुनसरी । इनरुवा नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी राजन मेहताले इनरुवा नगर क्षेत्रका विकासका लागि सदैव लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस इनरुवा नगर समितिले बिहीबार आयोजना गरेको घरदैलो तथा चुनावी प्रचारप्रचार अभियानका क्रममा बोल्नुहुदै प्रमुख पदका प्रत्याशी मेहताले सो कुरा बताउनुभएको हो । चुनावी प्रचारप्रचारका क्रममा बोल्नुहुदै आफू प्रमुख पदमा विजयी भएपछि नगरपालिकाबाट...

इनरुवामा टिपर, सिटी सफारी र म्याजिक भेनमा तोडफोड, एक पक्राउ

इनरुवामा टिपर, सिटी सफारी र म्याजिक भेनमा तोडफोड, एक पक्राउ
इनरुवा असार १ /राजपा कार्यकर्ताहरुले इनरुवामा एउटा टिपर, सिटी सफारी र म्याजिक भेनमा तोडफोड गरेका छन् । विहानैबाट बजार पसल बन्द गराउँदै हिंडेको समूहले बन्दको अवज्ञा गरेको भन्दै टिपर र सफारीको सिसा फुटाएका हुन् । प्रहरीले भने महानन्द पार्कमा रोकिराखेको को १ ख २४२५ नम्वरको टिपरमा राजपा कार्यकर्ताहरुले क्षति पुर्याएको जनाएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दिलिप साहलाई पक्राउ गरेको जनाए...

इनरुवामा देखिएन राजपाको बन्दको प्रभाव

इनरुवामा देखिएन राजपाको बन्दको प्रभाव
इनरुवा जेठ ३०/ राष्ट्रिय जनता पार्टीले तराई मधेशका जिल्लाहरुमा आजबाट ४ दिने आम हड्ताल आव्हान गरेपनि सुनसरीमा भने प्रभाव परेको छैन् । मधेश आन्दोलनताका बढी प्रभावित देखिएको सदरमुकाम इनरुवा सहितको क्षेत्रमा राजपाको आम हड्तालको असर भने देखिएको छैन् । इनरुवाको बजार निर्वाध रुपमा खुलेको छ । बजारमा चहलपहल अघिल्ला दिनझै छ । यातायातका साधन संचालनमा छन् । पूर्वपश्चिम राजमार्गमा समेत मालबाहक ट्रक र साना स...

इनरुवा अस्पतालमा सुरु भयो फार्मेसी (फोटो फिचर)

इनरुवा अस्पतालमा सुरु भयो फार्मेसी (फोटो फिचर)
इनरुवा जेठ २६/इनरुवा अस्पतालमा शुक्रबारबाट फार्मेसी सेवा संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरुले हाताभित्र आफ्नै फार्मेसी संचालन गर्नुपर्ने नीति अनुरुप इनरुवा अस्पतालले औषधी विक्री कक्ष संचालनमा ल्याएको हो । लामो समय ठेक्कामा संचालन भएको फार्मेसी सरकारी संयन्त्रबाटै संचालन गरिनुपर्ने मन्त्रालयको आदेशसँगै प्रकृयामा लैजाने क्रममा केही महिना बन्द रहेको थियो । शुक...
trusted online casino malaysia