प्रहरीलाई आप्रवासन तालिम

प्रहरीलाई आप्रवासन तालिम
इनरुवा मंसिर २८ / ज्ञान र सीप अभावमा वैदेशिक रोजगारमा जाने प्रचलनले विदेश जानेहरु समस्या पर्ने गरेको तर्फ सचेतना अपनाउन स्थानीय तहबाटै प्रयास थालनी गरिएको छ । शनिवार इनरुवामा सुरक्षित आप्रवाशन समबन्धी प्रहरी सँग गरिएको अन्र्तक्रियामा विदेशको बजारमा माग भएको सिप अनुसारको दक्ष जनशक्त्ती रोजगारमा नजादाँ विभिन्न समस्याहरु आउने गरेको बारेमा चर्चा चलाइएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी माताहतका...

राष्ट्रिय प्रतियोगिताकालागि कबड्डी खेलाडी छनौट

राष्ट्रिय प्रतियोगिताकालागि कबड्डी खेलाडी छनौट
इनरुवा मंसिर २८/सुनसरीको इनरुवामा सम्पन्न क्षेत्रीय छनौट अन्र्तगतको कबड्डी खेलबाट सातौं राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको टुङ्गो लागेको छ । क्षेत्रीय प्रतियोगितामा प्रर्दशनको आधारमा खेलाडीहरुको अन्तिम नामावली तयार पारिएको हो । पुरुष तर्फको अन्तिम १२ मा पर्ने खेलाडीहरुमा सप्तरीका ६ जना रहेका छन् । सुनसरी र उदयपुरबाट १–१ जना त्यसैगरी झापा र मोरङका २–२ जना छन् । त्यसैगरी महिला तर्फ ...

एक वर्षमा सुनसरीमा २३ बालिका बलात्कृत

एक वर्षमा सुनसरीमा २३ बालिका बलात्कृत
अमर काफ्ले इनरुवा मंसिर २८/ सुनसरीमा एक वर्षको अवधीमा ३६ जनामाथि बलात्कार भएको छ । सन् २०१६ को जनवरी देखि डिसेम्बर सम्मलाई आधारमानि इन्सेकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सुनसरीमा बलात्कारका घटनाको संख्या ३६ देखाएको हो । तथ्यांकले सुनसरीमा बलात्कृत हुनेमा बालिकाको संख्या उच्च देखाएको छ । इन्सेक जिल्ला प्रतिनिधी शेखर ढकालद्धारा सार्वजनिकप्रतिवेदनमा २३ जना बालिका बलात्कृत भएको विवरण उल्ले...

क्षेत्रीय कबड्डीको उपाधी सप्तरी र झापालाई

क्षेत्रीय कबड्डीको उपाधी सप्तरी र झापालाई
मंसिर २८ इनरुवा /सातौ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता अन्र्तगत पुरुष तर्फको कबड्डी खेलको उपाधी सप्तरीले जितेको छ । सुनसरीको इनरुवामा सम्पन्न फाइनलमा सप्तरीले झापालाई पराजित गरेको हो । त्यसैगरी महिला तर्फको उपाधी भने झापाले हात पारेको छ । झापाले मोरङलाई पराजित गरी उपाधी चुमेको हो । इनरुवामा क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत क्रिकेट र कबड्डी खेलहरु खेलाइएको थियो ।

एक हजारमा दश पुरुषले पनि चाहँदैनन् बन्ध्याकरण

एक हजारमा दश पुरुषले पनि चाहँदैनन् बन्ध्याकरण
मंसिर २५ इनरुवा/ परिवार नियोजनको साधन प्रयोग गर्नेमा पुरुषको संख्या अतिनै न्यून छ । सुनसरीमा प्रति एक हजारमा दश जना पुरुषले पनि परिवार नियोजनको साधन अपनाउने गरेको पाइदैन् ।जिल्ला स्वास्थ्य कार्यालय सुनसरी परिवार नियोजन शाखाका अनुसार प्रति वर्ष जिल्लाभर बढीमा एकहजार जनाले परिवार नियोजन सेवा लिने गरेका छन् । जसमा सेवा लिनेहरु अधिकांश महिलाहरु छन् । पुरुषको संख्या बढाउन जिल्ला स्वास्थ्य कार्यालय...

इनरुवामा अन्तरविद्यालय नृत्य प्रतियोगिता

इनरुवामा अन्तरविद्यालय नृत्य प्रतियोगिता
मंसिर २४ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको छ । यूपिएस इनरुवाले आयोजना गरेको प्रावि स्तरीय नृत्य प्रतियोगितामा १५ वटा निजी विद्यालयले सहभागिता जनाएका छन् । इनरुवा ९ बलाहामा रहेको सूर्य किरण एकेडेमीमा आयोजना गरिएको प्रतियोगितामा सहभागिता जनाएका विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका छन् । प्याप्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष विष्ण...

नरसिंहको धान खेतमा युवतीको शव फेला

नरसिंहको धान खेतमा युवतीको शव फेला
२१ मंसिर, इनरुवा । सुनसरीको नरसिंह गाविसमा मंगलबार बिहान धान खेतमा एक युवतीको शव फेला परेको छ। लौकही गाविस २ बस्ने सिंहेश्वर यादवको अन्दाजी १६ वर्षका छोरी राधा कुमारी यादवको शव मंगलबार बिहान नरसिंह गाविस ८ स्थित आफ्नै धान खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृतक बिहान ६ बजेतिर घरबाट धान काट्न खेततर्फ गएकी थिईन। घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सु...

हरीनगराको कस्मेटीक पसलमा आगलागी पाँच लाख बराबरको क्षति

हरीनगराको कस्मेटीक पसलमा आगलागी पाँच लाख बराबरको क्षति
२१ मंसिर, इनरुवा । सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको  कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट आगालागी भएको हो। आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र इनरुवा नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिनगराले जना...

भोलि इनरुवामा निशुल्क आँखा शिविर हुँदै

भोलि इनरुवामा निशुल्क आँखा शिविर हुँदै
१९ मंसिर, इनरुवा । भोलि सोमबार इनरुवामा निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अपरेशन शिविर संचालन हुने भएको छ । उद्योग बाणिज्य संघ इनरुवाको भवनमा विहान ९ बजेदेखि १ बजेसम्म निशुल्क आँखा जाँच गरिने छ । शिविरमा भेटिएका मोतिया विन्दुका विरामीहरुलाई भने विराटनगर  निशुल्क शल्यक्रिया गरिने छ ।लायन्स क्लब अफ विराटगरको आयोजना र नेपाल भारत युवा मैत्री संघ इनरुवाको सहयोगमा शिविर संचालन हुन लागेको हो ।

प्याब्सन सुनसरीको बरिष्ठ उपाध्यक्षमा इनरुवाका विष्णु निर्वाचित

प्याब्सन सुनसरीको बरिष्ठ उपाध्यक्षमा इनरुवाका विष्णु निर्वाचित
मंसिर १९ इनरुवा/ निजी विद्यालयहरुको संगठन प्याब्सनको १३ औ जिल्ला अधिवेशनले सुमित थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इनरुवा ईङलिस बोर्डिङ स्कुलका विष्णु कोइराला निर्वाचित भएका छन । त्यसैगरी उपाध्यक्षमा धरानका अनुप योञ्जन, इटहरीका ज्ञानेन्द्र दाहाल, महिला उपाध्यक्षमा इटहरीकै दिलुकुमारी शुब्बा, सचिवमा इटहरीका धनबहादुर लिम्बु, महिला सह–सचिवमा इनरुवाक...
trusted online casino malaysia