kabaddi-inaruwa saptari
मंसिर २८ इनरुवा /सातौ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता अन्र्तगत पुरुष तर्फको कबड्डी खेलको उपाधी सप्तरीले जितेको छ ।
सुनसरीको इनरुवामा सम्पन्न फाइनलमा सप्तरीले झापालाई पराजित गरेको हो । त्यसैगरी महिला तर्फको उपाधी भने झापाले हात पारेको छ । झापाले मोरङलाई पराजित गरी उपाधी चुमेको हो । इनरुवामा क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत क्रिकेट र कबड्डी खेलहरु खेलाइएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia