मंचको स्थापना दिवसमा कार्यक्रम

मंचको स्थापना दिवसमा कार्यक्रम
इनरुवा साउन २७/नेपाल विद्यार्थी मंचको २६औं स्थापना दिवशको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल सद्भावना पाटीको भातृ संघ नेपाल विद्यार्थी मंचले स्थापना दिवसको अवसरमा इनरुवा अस्पताल परिषरमा सरसफाई गर्नुका साथै वृक्षारोपण गरेको छ । सद्भावनाका पाटीगत नेता लगायतको उपस्थितीमा जिल्ला अस्पताल इनरुवामा उपचाररत विरामीहरुलाई फलफुल वितरण समेत गरिएको जिल्ला अध्यक्ष चन्द...

हेलिकोप्टर दुर्घटना : इनरुवाकी नर्स निशा तामाङ बिरामीकै सेवा गर्दागर्दै ज्यान गुमाइन्

हेलिकोप्टर दुर्घटना : इनरुवाकी नर्स निशा तामाङ बिरामीकै सेवा गर्दागर्दै ज्यान गुमाइन्
२६ साउन, काठमाडौं । सोमवार दुर्घटनामा परेको हेलिकोप्टरमा एकजना नर्स पनि थिइन्, जो बिरामीकै सेवामा थिइन् । इनरुवाकी निशा तामाङ गोरखामा रहेर नर्सिङ सेवा दिइरहेकी थिइन् । बिरामीलाई काठमाडौं ल्याउनुपर्ने भएपछि उनी सँगै काठमाडौं आउनु परेको थियो । ड्युटीमा खटिएकी उनी अन्य ७ जना सहित सदाका लागि बिदा भइन् ।  उनी अघिल्लो रात पनि एकजना सुत्केरीको अवस्था जटिल भएकाले राति ३ बजे मात्रै सुतेको उनका साथीहरु...

लौकहीबाट पेस्तोल सहित दुई जना पक्राउ

लौकहीबाट पेस्तोल सहित दुई जना पक्राउ
२५ साउन, इनरुवा। इटालियन पेस्तोल सहित सुनसरीको लौकहीबाट दुई जना पक्राउ परेका छन् । इटहरी घर भएका का छेदनलाल चौधरी र अरविन्द चौधरी पक्राउ परेका हुन् उनिहरुको साथबाट दुई राउण्ड गोली पनि फेला परेको हो लौकही सडक खण्डमा मोटरसाइकलमा हतियार लुकाई भारतीय नाका हुँदै नेपाल छिरेका उनिहरुलाई ससस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुवै जना उपर सुनसरी प्रहरीले कार्वाही अघि बढाए...

सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरी
इनरुवा साउन २५/ सवारी दुर्घटना न्यूनिकरणको उद्येश्यसाथ इनरुवा क्षेत्रमा ट्राफिक प्रहरीले जनचेतनामूलक  अभियानको सुरुवात गरेको छ ।ट्राफिक प्रहरी पोष्ट सखुवागाछीले बस पार्क सहित बजार क्षेत्रमा प्रचारमुखी कार्यक्रम संचालन गर्नुका साथै सचेतना अभियानलाई निरन्तरता दिएको हो । ट्राफिक प्रहरीले स्थानीय व्यवसायीका साथै सरोकारवालाहरुको सहयोगमा सडकमा ट्राफिक सचेतना सम्वन्धि बोर्डहरु राख्ने कार्यलाई तिव्रत...

हरिनगरमा इलाका प्रशासनको सेवा सुरु

हरिनगरमा इलाका प्रशासनको सेवा सुरु
इनरुवा साउन २३ /जनमुखी सेवा विस्तारको उद्येश्य अनुरुप जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी गाविस हरिनगरमा इलाका प्रशासन कार्यालय मार्फत सेवा आरम्भ गरेको छ ।जिल्लाको दक्षिणी १४ गाविसका सर्वसाधारणले अब इलाका प्रशासन कार्यालय हरिनगरा मार्फत सरकारी सेवाको प्रत्याभुती गर्न पाउने भएका हुन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले दलित छात्रा कविताकुमारी रामलाई नागरिकता हस्तान्तरण गर्दै स...

इनरुवाबाट दैनिक प्रत्रिका तथा अनलाइनको शुभारम्भ

इनरुवाबाट दैनिक प्रत्रिका तथा अनलाइनको शुभारम्भ
इनरुवा साउन २३/सुनसरी सदरमुकाम इनरुवाबाट एकसाथ वर्णमाला अनलाइन र दैनिक पत्रिकाका साथै युट्युब टिभीको शुभारम्भ भएको छ ।राजधानीमा वषौं पत्रकारिता गरी जन्मथलो फर्केका अग्रज पत्रकार शशी कोइरालाको नेतृत्वमा सदरमुकामबाट एकसाथ तीन प्रकाशन आरम्भ गरिएको हो । इनरुवामा आज औपचारिक कार्यक्रमकावीच जिल्ला न्यायाधिस रमेशराज पोखरेलले पत्रिका, अनलाइन र युट्युब टिभीको उद्घाटन गर्नुभयो । कार्यक्रमका सहभागि वक्ताह...

श्रीलंका टापुको अनुगमन पश्चात प्रजिअले भने “कटान नियन्त्रणको पहल तत्कालै ”

श्रीलंका टापुको अनुगमन पश्चात प्रजिअले भने “कटान नियन्त्रणको पहल तत्कालै ”
इनरुवा साउन २३/सप्तकोशी नदीले श्रीलंका टापुमा कटान जारी राख्दा वस्तीमा पुर्याउन सक्ने सम्भावित जोखिम न्यूनिकरणको कार्य तत्कालबाटै थाल्ने सुनसरी प्रशासनले तयारी थालेको छ ।प्रकाशपुर ४ र ५ नम्वर वडाका साथै महेन्द्रनगर गाविसको ९ नम्वर वडा समाहित टापुमा सुनसरी तर्फ १ हजार घरधुरीको वसोवास रहँदै आएको छ । चारैतिर नदीले घेरीएको टापुमा कोशीले कटान गरिरहे वस्ती असुरक्षित बन्न सक्नुका साथै त्यसले आसपासका...

पाचँ हजारमा १२ बर्षिया छाेरी बेच्ने यि कस्ता बाउ

इटहरी । सुनसरीको रामगनर भुटाह गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन्। सुनसरीका दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण अाफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए। उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ...

वृद्धा आमाको गुनासो – ज्वाई आफ्नो हुन सकेनन्

वृद्धा आमाको गुनासो – ज्वाई आफ्नो हुन सकेनन्
साउन २१ इनरुवा / उमेरले ६८ वर्षिया वृद्धा भोटियान थरुनी प्रहरीसामू एकाएक भक्कानेर रुदैथिइन् ।उनि प्रहरीसामू कुनै उजुरी लिएर पुगेकी थिइनन् । सुनसरी प्रहरीले जेष्ठ नागरिकका गुनासो सुन्छ अरे भन्ने सुनेर अरुको पछि लागि उनी प्रहरीकहाँ पुगेकी रहिछन् । मनभरी पीडा लिएर बाँच्न गाह्रो हुँदो रैछ भन्दै भोटियान थरुनी सबैको सामून्ने भक्कानिन पुगिन् । दुई छोरीकी आमा थरुनी उमेरले वृद्धा अवस्थामा पुगेको उन...

जेष्ठ नागरिकको सुझाव संकलन गर्दै सुनसरी प्रहरी

जेष्ठ नागरिकको सुझाव संकलन गर्दै सुनसरी प्रहरी
इनरुवा साउन २१/ जिल्ला प्रहरी कार्यालय सुनसरीले जेष्ठ नागरिकका समस्या पहिचान गरी समाधानका पहलकदमी अघि बढाउने उद्येश्यसाथ सुझाव संकलनको थालनी गरेको छ ।सुनसरी प्रहरीले वृद्धवृद्धाका गुनासोका आधारमा वास्तविता पत्ता लगाई कानुन संगत पाउनुपर्ने सेवा सुविधा लगायतको बारेमा कार्यान्वयनका लागि समवन्धित निकायमा जानकारी पठाउने तयारी थालेको हो । सरकारले व्यवस्था गरेअनुरुप यातायात,स्वास्थ्योपचार लगायतम...
trusted online casino malaysia