इनरुवामा पूर्व राजाको स्वागतमा उर्लियो भिड (फाेटाे फिचर सहित)

इनरुवामा पूर्व राजाको स्वागतमा उर्लियो भिड (फाेटाे फिचर सहित)
इनरुवा जेठ ७/ पूर्व राजा ज्ञानेन्द्र शाह आउने खबर पाएपछि इनरुवामा मध्यान्हबाटै बाक्लो भिड जम्मा हुन पुगेको थियो ।पूर्व राजा ज्ञानेन्द्र  राजमार्ग हुँदै झापा जाने कार्यतालिका अनुरुप इनरुवाको महेन्द्रचौकमा उनको स्वागतका लागि घण्टौं ठुलो भिड प्रतिक्षामा बसेको थियो ।साँझ ६ बजे महेन्द्रचौक आइपुगेका ज्ञानेन्द्रको स्वागतका लागि भेला भएका राजावादी सहितका सर्वसाधारणको भिड व्यवस्थित गर्नु प्रहरीका लागि हम...

सुनसरीका दुई स्थानमा चट्याङलागि आगलागी

सुनसरीका दुई स्थानमा चट्याङलागि आगलागी
इनरुवा जेठ ६/ सुनसरीका दुई स्थानमा चट्याङका कारण आगलागी हुँदा चौपाया तथा धनमालमा क्षति पुगेको छ ।मध्यराती परेको चट्याङका कारण सुनसरीको मध्यहर्षाही २ स्थित पगिर मियाँको गोठमा आगलागी हुँदा गोठमा रहेका एउटा गाई र बाछा मरेका छन् भने गोठ समेत जलेको छ । त्यसैगरी इनरुवा ५ स्थित प्रहरी हवल्दार गोपाल बास्तोलाको पक्की घरमा समेत चट्याङ पर्दा आगालागी हुन पुगेको छ । आगलागीका कारण नगद सहित सामान जलेको प्रहरीले...

ट्रकको ठक्करले मोटरसाइकमा सवार गुप्ताको मृत्यु

ट्रकको ठक्करले मोटरसाइकमा सवार गुप्ताको मृत्यु
इनरुवा जेठ ६ / सुनसरीको हरिपुरमा पुर्वबाट पश्चिम जाँदै गरेको ना४ख १९८० नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा पछाडी सवार सिराहाका रोहित गुप्ताको मृत्यु भएको छ ।विपरित दिशाबाट आउँदै गरेको स३प ८६३८ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक सिराहाका उमेश पण्डित घाइते भएको सुनसरी प्रहरीले जनाएको छ

उदासी भन्छन- आयोगको काम प्रभावकारी हुनेछ

उदासी भन्छन- आयोगको काम प्रभावकारी हुनेछ
जेठ ५ इनरुवा/ सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुख उद्येश्य द्धन्द्ध पीडितहरुका सवालमा प्रभावकारी कार्य सम्पादन गर्न सक्नु रहेको आयोग सदस्य लीलाउदासी खनालले बताउनु भएको छ ।सुनसरीको इनरुवामा स्थानीय शान्ति समितिले आयोजना गरेको सरोकारवालावीचको अन्र्तकृयामा बोल्दै आयोगका सदस्य खनालले छोटो समय भएपनि महत्वपूर्ण कार्य सम्पादन आफुहरुको प्रमुख दायित्व रहेको बताउनु भयो । स्थानीय नागरिक समाज, वृद्धिजीव...

नरसिंङमा माइक्रो दुर्घटना १८ घाइते

नरसिंङमा माइक्रो दुर्घटना १८ घाइते
जेठ ५ इनरुवा / पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा लौकही सडक खण्डको नरसिङ ८ मा माइक्रो दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।पूर्वबाट पश्चिम जाँदै गरेको को १ ज २४०१ नम्बरको माइक्रो अनियन्त्रित भई सडक किनारमा पल्टिन पुगेको थियो ।तिव्र गतिमा रहेको माइक्रोको पछाडीको टायर पठकिएपछि अनियन्त्रित भई दुर्घटना हुन पुगेको सुनसरीका डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । घाइते सबैको इनरुवा अस्पताल...

सुनसरीका सीमामा बर्डफ्लुको सर्तकता

सुनसरीका सीमामा बर्डफ्लुको सर्तकता
जेठ ४ इनरुवा /भारतीय बजारमा बर्ड फ्लुको संक्रमण देखा परेको भन्दै सुनसरी प्रशासनले भारतसँग नाका जोडिएका क्षेत्रमा सर्तकता अपनाउने भएको छ ।जिल्ला पशु सेवा कार्यालय सुनसरीले आवश्यक तयारीका लागि समन्वय र सहकार्यको खाँचो औल्याएपछि सुनसरी प्रशासनले भारतीय सीमावर्ति क्षेत्रबाट हुँदै आएको पशुपंक्षि जन्य कारोवार र ओसारपसार उपर निगरानी र सर्तकता अपनाउने निर्णय गरेको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन...

कंश मडानको संरक्षणमा मंंत्री सुब्बाको चासो

कंश मडानको संरक्षणमा मंंत्री सुब्बाको चासो
जेठ ३ इनरुवा/इनरुवा ३ स्थित कंश मडानमा रहेको लाटीमाई मन्दिर संरक्षणका लागि सक्दो पहल चाल्ने भूमि सुधार तथा व्यवस्था मंत्री रामकुमार सुब्बाले प्रतिवद्धता जनाएका छन् ।प्राचिन कालीन किम्बदन्तीका अनुसार भगवान श्रीकृष्णले कंशलाई वध गरेको स्थानका रुपमा परिचित लाटीमाई मन्दिर क्षेत्र ओझेलमा परेको भन्दै संरक्षका लागि पहल थाल्ने मंत्री सुब्बाले बताएका हुन् । बढ्दो आवादी सँगै वन विनासका कारण अतिक्रमणको चप...

इनरुवामा मदन आश्रित स्मृति दिवस

इनरुवामा मदन आश्रित स्मृति दिवस
जेठ ३ इनरुवा / मदन –आश्रितको २३औं स्मृति दिवसको अवसरमा सुनसरीको इनरुवामा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ । मदन भण्डारी स्मारक प्रतिष्ठान इनरुवा सुनसरी र नेकपा एमाले वडा कमिटी सखुवागाछीले संयुक्त रुपमा स्मृति दिवस मनाएका हुन् ।सखुवागाछी चोक स्थित रहेको मदन भण्डारीको शालिकमा माल्र्यारपण गरिनुका साथै सभाको आयोजना गरि दिवस मनाइएको हो । तीन दिने विविध कार्यक्रमको आयोजना गरेको प्रतिष्ठानले स्...

विपदका बेला प्रजनन स्वास्थ्य सेवा बारे जानकारी

विपदका बेला प्रजनन स्वास्थ्य सेवा बारे जानकारी
जेठ ३ इनरुवा /विपद्का वेला प्रजनन स्वास्थ्य सेवाका लागि अवलम्बन गरिनुपर्ने प्रारम्भिक सेवा विषयमा सरोकारवालाहरुलाई सहजिकरण गराइएको छ ।विपद्का बेला आइपर्ने अन्य समस्या सँगै प्रजनन स्वास्थ्य जटिल र प्राथमिकताको विषय भएकाले प्रारम्भिक सेवाको तयारी प्रति ध्यान दिन जरुरी रहेको औल्याइएको थियो । जिल्लामा विपद् व्यवस्थापनका पक्षमा खटिने सरोकारवाला निकायका पदाधिकारीहरु सहितको उपस्थितीकावीच विपदमा यौन स्...

बवियामा खुृला दिसा गर्न नपाइने

बवियामा खुृला दिसा गर्न नपाइने
इनरुवा । सुनसरीको बविया गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ ।गाउँ विकास समितिको कार्यालय बविया सुनसरी र गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति बवियाको आयोजनामा बवियालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो । बविया जिल्लाको ३० औं खुला दिसा मुक्त क्षेत्र बनेको छ । गाविसमा १ हजार ५ सय ११ घरधुरी मध्ये ३ हजार ६ सय ८२ जना पुरुष, ३ हजार ९ सय ६२ जना महिला गरी ७ हजार ६ सय ...
trusted online casino malaysia