सरकारले उपेक्षा गरेको चन्द्रवंशी समूदायको गुनासो
माघ १५ प्रकाशपुर/
मुलुकले नयाँ संबिधान पाएपनि आफुहरुमाथि भने राज्यले विभेद गरेको चन्द्रवंशी समूदायले गुनासो पोखेको छ ।
अल्पसंख्यकको सूचिमा रहेको समूदाय भएतापनि सरकारबाट कुनैपनि किसिमको सेवा सुविधाको प्रत्याभुति पाउन नसकेको उनिहरुले दुखेसो पोखेका हुन् ।
सुनसरीको प्रकाशपुर गाविसमा आज आयोजित नेपाल चन्द्रवंशी समाज सेवा
समितिको तेस्रो राष्ट्रिय सम्मेलन कार्यक्रममा सहभागिहरुले आश्वासनका बा...







