इनरुवामा पुत्ला दहन
२१ असोज इनरुवा ।
वृहत मधेश संघर्ष समिति सुनसरीले सदरमुकाम इनरुवामा आज साँझ प्रमुख दलका शिर्षस्थ नेताहरुको पुत्ला दहन गरेको छ ।
मधेश र थारु विरोधी संविधान जारी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको संघर्ष समिति सुनसरीले नारावाजी सहित शिर्षस्थ नेताहरु प्रधानमंत्री शुशिल कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड,एमाले अध्यक्ष केपी ओली, गृहमंत्री बामदेव गौतम र एमाले वरिष्ठ नेता झलनाथ खनालको सामूहिक पुत्ला...








