इनरुवा। जेसीजको एरिया ए सम्मेलन आजबाट सुनसरीमा सुरु भएको छ । एरिया ए अन्र्तगतका ४१ वटा शाखाका प्रमुख सहितको उपस्थितिमा इनरुवामा सुरु सम्मेलन भोलि सम्म चल्ने छ । सम्मेलनमा जेसिआई सिनेटर अरुणेश्वर खनाल, एरिया ए का निरुपित कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहाल लगायतको उपस्थिति रहेको छ ।
सम्मेलनको प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता तथा इनरुवा जेसीजका वर्ष १९९६ का अध्यक्ष राजिब कोइरालाले...
इनरुवा । बढेको तलब पाउनु पर्ने माग गर्दै इनरुवा नगर भित्र रहेका बालबिकास केन्द्रका शिक्षक कर्मचारीले नगरपालिकामा धर्ना थालेका छन । नगरपालिका सँग भएको यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले माग पुरा नभए सम्म धर्ना जारी राख्ने बताएका छन ।नगरपालिकाको मूल गेटमा दिइएको धर्नाका कारण कार्यालयको कामकाज समेत प्रभावित बनेको छ । धर्नाकारीले माग सुनुवाई नभए धर्ना कार्यक्रमलाई निरन्त...
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष समितिले माग सुनुवाई नभएको भन्दै आजबाट पून: धर्ना थालेको हो ।
इनरुवा अस्पताल सुधारको मूख्य एजेण्डा राखी आन्दोलन चर्काउदै आएको समितिले यसअघिका बाचा र सहमतिका बुंदा कार्यान्वयन नभएकाले दबाब मूलक कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ । इनरुवा बजारमा रहेको इनार चोकमा धर्ना थाले...
इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका सुनसरीका जिसस प्रमुख गोपाल राजभण्डारीले सुधारका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ । कार्यालयमा डाकिएको व्यवस्थापन समितिको बैठकमा राजभण्डारीले अस्पताल भित्रको बेथिति अन्त्य गर्दै कानून संगत अघि बढ्न कर्मचारीलाई निर्देशन दिनु भएको हो । अस्पताल सुधारका विषयमा चालिएका प्रयासहरु सार्वजनिक गर्दै समस्याका सवालमा के कति कारण हो । अविलम्...
इनरुवा। हात्तीले आक्रमण गर्दा सुनसरीमा एक महिलाको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका ११ घर भएकी अन्दाजी ५५ वर्षिया मंगली देवी खत्वेको हात्तीको आक्रमणमा परी ज्यान गएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा घाँस काट्ने क्रममा हात्तीको आक्रमणमा परी खत्वेको ज्यान गएको बताइएको छ । वडा अध्यक्ष केदार विष्टका अनुसार खेतमा घाँस काट्ने क्रममा आरक्ष भित्रबाट निस्केको जंगली हात्तीले महिला माथि आक्रमण गरेको ...
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ मा संविधान दिवसको अवसरमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उप शाखाको सहयोग र भोक्राहा नरसिंह वडा नं. २ को स्वास्थ चौकिको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको हो।
संविधान दिवसको अवसर पारेर सञ्चालन गरिएको स्वास्थ शिविरमा १ सय पुरुष र ५१ जना माहिला गरि जम्मा १५१ जना लाई सुगर र प्रेसर...
नेपाल-भारत मैत्री संघ जिल्ला कार्यसमिती सुनसरीले सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। संविधान दिवस २०७८ को उपलक्ष्यमा नेपाल-भारत मैत्री संघले इनरुवाको स्वर्गद्वारी घाटमा सरसफाइ तथा वृक्षारोपण गरेको हो। इनरुवा नगरपालिकाको सहयोग, स्वर्गद्वारी घाट निर्माण समितिको सहकार्य तथा नेपाल-भारत मैत्री संघको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
विगत वर्षहरुमा नेपाल-भारत मैत्री संघले विभिन्न कार्य...
असोज ९ गते हुने १४ औं नगर अधिवेशनको लागि इनरुवाकी कांग्रेस नेतृ बिनिता दाहालले नगर उपसभापति पदमा दाबेदारी पेश गरेकी छिन । दाहालले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा समेत गरेकी छिन । उनले महिला अधिकार सुनिश्चितताको लागि आफ्नो उम्मेदबारी रहेको बताइन ।
नगर कमिटीमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै पार्टीलाई थप उर्जाका साथ अघि बढाउनु आफ्नो मूल एजेण्डा रहेको दाहालले बताइन ।पत्रका...
इनरुवा नगर प्रमुख तथा हरिनगर गाउँपालिका प्रमुखले नेपाल सरकारबाट प्रदान गर्ने सुप्रवल जनसेवाश्री मानपदवी २०७८ बाट सम्मानित हुनेभएका छन। गणतन्त्र दिवसको अवसर पारेर सुनसरी जिल्लाका दुई जनप्रतिनिथिले उक्त सुप्रवल जनसेवाश्री २०७८ बाट सम्मानित हुने भएका हुन।
इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मिया अन्सारी स्थानिय तहमा निर्वाचित भए पश्चात जनताप्रति समर्पित भै आ-आफ्...