बैदेशिक रोजगारका नाममा ६ करोड क्षतीपुर्ति पीडितले पाए
इनरुवा। सुनसरीबाट बैदेशिक रोजगारमा गएका र जान तयारीमा रहेकाहरुले ठगीमा परेको तथा अन्य कानुनी व्यवस्था अनुसार पीडितहरुले चार वर्षमा ६ करोड बढी रकम क्षतीपुर्ति बापत पाएका छन् ।
बैदेशिक रोजकारका नाममा पीडित भएकाहरुले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरी मार्फत क्षतीपुर्ति बापतको रकम पाएका हुन् । इनरुवामा मंगलबार भएको पत्रकारसंगको अन्तक्रिया कार्यक्रममा संयोजक धिरज भट्टराईले दिनुभएको जानकारी अ...












