झापाकाे कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना

झापाकाे कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना
झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘मानव स्वास्थ्य र वात...

ताप्लेजुङ ओदक स्थित पहिराेकाे जाेखिममा परेका ६४ घर परिवारलाई स्थानान्तरण गरिने

ताप्लेजुङ ओदक स्थित पहिराेकाे जाेखिममा परेका ६४ घर परिवारलाई स्थानान्तरण गरिने
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घर परिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घर परिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो । शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्त...

जनकपुर–जयनगर रेल आजदेखि भंगहासम्म चल्ने, भोलिदेखि दैनिक ६ पटक सेवा

जनकपुर–जयनगर रेल आजदेखि भंगहासम्म चल्ने, भोलिदेखि दैनिक ६ पटक सेवा
जनकपुर । जनकपुरधाम–जयनगर रेल सेवा आज (आइतबार) देखि विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् । उनका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको...

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु

चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु
झापा । झापामा चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय शिला बुढाथोकी रहेकी छन् । खेतमा काम गरेर घर फर्किए लगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्...

भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो

भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो
इटहरी । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अ...

बाढीले हेवाखोलाको पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

बाढीले हेवाखोलाको पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव
ताप्लेजुङ । पाँचथरको हेवाखोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढीपहिराले हेवाखोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो । यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवाखोल...

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार
भन्टाबारी। आज बिहान सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। उक्त नदीमा खसेको ट्रक पानीको स्तर बढेकोले वेपत्ता छ भने खोजी कार्य जारी छ। प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ...

दुई वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन संखुवासभाका पहिराेपिडित

दुई वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन संखुवासभाका पहिराेपिडित
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । विसं २०७९ असार २८ गते राति आएको पहिरोले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ । पहिरोले घर बगाएका पीडितसँग ओत लाग्ने ठाउँ छैन । प...

सुनसरी, मोरङ र सप्तरीका यी स्थानमा हुदैछ भारी वर्षा : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी

सुनसरी, मोरङ र सप्तरीका यी स्थानमा हुदैछ भारी वर्षा : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी
इटहरी । सुनसरी, मोरङ र सप्तरीमा अहिले भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटर भन्दा बढी पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ । अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अ...

४७ लाखको अवैध सुनसहित हेटौंडाबाट एक जना पक्राउ

४७ लाखको अवैध सुनसहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले बिहीबार हेटौंडाबाट करिब ४७ लाख रुपैयाँबराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १ का ३५ वर्षीय प्रभु साह सोनार रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा– १५ रातोमाटे चेकपोष्टमा जाँचका क्रममा सोनारको साथबाट ४८९ ग्राम ३७ मिलिग्राम सुन बरामद गरिएको हो । ...
trusted online casino malaysia