झापा र माेरङका दशगजा क्षेत्र खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत

झापा र माेरङका दशगजा क्षेत्र खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत
झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो ।बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार या...

सुन्दरहरैंचामा पासवर्ड ह्याक गरेर दुइवटा बैंकबाट पैसा चाेरी : एक जना पक्राउ

सुन्दरहरैंचामा पासवर्ड ह्याक गरेर दुइवटा बैंकबाट पैसा चाेरी : एक जना पक्राउ
सुन्दरहरैंचा । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल  पक्राउ परेका हुन् ।उनलाइ साेमबार प्रहरीले पक्राउ गरेकाे हाे । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा ...

बेलबारीकाे ठूली एकीकृत कृषि फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

बेलबारीकाे ठूली एकीकृत कृषि फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
 बेलबारी । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ ।सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताउनुभयो ।“केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो”, वै...

उदयपुर सिमेन्ट उद्योगको बिद्युत सेवा काटियाे : ३६ करोड असुल्न बाकी

उदयपुर सिमेन्ट उद्योगको बिद्युत सेवा काटियाे : ३६ करोड असुल्न बाकी
उदयपुर । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार उद्योगको लाइन काटिदिएको हो ।‘विभिन्न समयको करिब ३६ करोड बक्यौता थियो । रकम भुक्तानी गर्न साताअघि नै पत्र पठाएका थियौं । समयमै भुक्तानी नगर्दा आइतबारदेखि लाइन काटेका छौ,’ उनले भने । २०७६ सालदेखिकै बक्यौता र...

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
खोटाङ । खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाही जेभी काठमाडौँले लिएको थियो ।निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम ठप्प छ । काम अलपत...

हलेसी तुवाचुङमा लोपोन्मुख गहत खेती प्रवर्द्धन कार्यक्रम

हलेसी तुवाचुङमा लोपोन्मुख गहत खेती प्रवर्द्धन कार्यक्रम
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याएको हो ।गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख...

पाथीभरा जाने पदमार्गमा लगाइयो फाइबर ट्रस : अब हिमपात र वर्षाका बेला पनि समस्या नहुने

पाथीभरा जाने पदमार्गमा लगाइयो फाइबर ट्रस : अब हिमपात र वर्षाका बेला पनि समस्या नहुने
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो।हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। यसका लागि ...

सप्तरीमा २० वर्षीय युवकको हत्या : चार जना नियन्त्रणमा

सप्तरीमा २० वर्षीय युवकको हत्या : चार जना नियन्त्रणमा
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।पूर्व–पश्चिम र...

धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते

धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते
धनकुटा । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन । इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन । मौनाखोला नजिकको जङ्गलमा उनीहरुमाथी चितुवाले आक्रमण गरेको थियो । सो आक्रामणमा परेका मुकेश र भुवनको धरानस्थि...

उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ

उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वज...
trusted online casino malaysia