ट्रकको ठक्करबाट इनरुवाका शुसान्त सहित २ को मृत्यु
इटहरीमा भएको दुर्घटनामा इनरुवाका शुसान्त भट्टराई सहित २ जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा इनरुवा २ घर भएका २५ वर्षिय शुसान्त भट्टराई र संघुवासभा घर भई इनरुवा अस्पतालमा ओजिटीमा कार्यरत विभिषण विक रहेका छन ।
प्रहरीका अनुसार घटना राती ११ बजेको हो । पूर्व पश्चिम राजमार्गको इटहरी १७ लायन्स चोक खण्डमा भएको दुर्घटनामा स्कुटर चालक शुसान्त सहित सँगै सवार विभिषण विकको मृत्यु भएको हो । सुनसरी प्रहरीले दिए...












