जेसिज महाधिवेशन : निर्देशकमा ढकाल
इटहरी । नेपाल जेसिजकाे आगामी ५१ अाैं राष्ट्रिय महाधिवेशनकाे सम्मेलन निर्देशकमा दिपक ढकाल चयन भएका छन् । आज इटहरी जेसिजकाे साधारणसभा बाट सर्वसम्मत ढकाल चयन भएका हुन् । ढकाल इटहरी जेसिजकाे बर्ष २०१६ का अध्यक्ष हुन् ।
ढकालकाे पालामा इटहरी जेसिजले बर्षभरी धेरै सामाजिक काम गरेकाे थियाे । उनकै पालामा जेसिजले इटहरी रनकाे आयाेजना गराएर निकै चर्चा कमाएकाे थियाे।
जेसिजकाे ५१ अाैं महाधिवेशनका लागि इटहर...












