विश्वकै अग्लाे हिमाल हेर्न इलामकाे माइजोमाई पुग्छन विदेशी पर्यटक

विश्वकै अग्लाे हिमाल हेर्न इलामकाे माइजोमाई पुग्छन विदेशी पर्यटक
इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो। तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन। ‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ उनले भने। तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपो...

तमाेर किनारका हाेटल व्यवसायी भन्छन – १० लाख खर्च गरेर हाेटल बनाइयाे पर्यटक आउदैनन्

तमाेर किनारका हाेटल व्यवसायी भन्छन – १० लाख खर्च गरेर हाेटल बनाइयाे पर्यटक आउदैनन्
धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिरा जस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्या...

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी, संस्कृतविद् र कलाकारहरु सम्मानित

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी, संस्कृतविद् र कलाकारहरु सम्मानित
मोरङ । माेरङकाे उर्लाबारीमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जन्मदेखि मृत्युुसम्म गरिने सांस्कृतिक कार्यक्रम सम्पनन भएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा साे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान पुयाएका संस्कृति विद् ...

दिक्तेलबाट खाेरमा थुनिएकि फुरदिकुकाे उद्धार , मानसिक अस्पताल लगनखेलमा उपचार सुरु

दिक्तेलबाट खाेरमा थुनिएकि  फुरदिकुकाे उद्धार , मानसिक अस्पताल लगनखेलमा उपचार सुरु
खोटाङ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो । उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी अस्पताल भर्न...

हराएका सिमाना खाेज्दै पैदल यात्रामा निस्किए सुनसरीका सिडिओ सहित सुरक्षा अधिकारी

हराएका सिमाना खाेज्दै पैदल यात्रामा निस्किए सुनसरीका सिडिओ सहित सुरक्षा अधिकारी
इटहरी । सुनसरीस्थित नेपाल-भारत सीमाक्षेत्रमा पाँच दिने पैदल यात्रा थालिएको छ। जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार नेपाल-भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा ५ दिने सीमा पैदल यात्रा तथा अन्तक्रिया यही आइतबारबाट थालिएको हो। भारतसँग सीमा जोडिएको सुनसरीको ६१.९ किलोमिटर सीमा इलाकाको संयुक्त अनुगमन थालिएको हो। अनुगमनका क्रममा सीमा सरोकारबारे स्थानीयबासीसँग संवाद पनि गरिँदैछ। सीमा पैदल यात्राका क...

७८ लाख घुसकाण्डमा मुछिएका राजनारायण पाठकका भाइ पूर्वाञ्चलकाे उपकुलपति बन्ने दौडमा

७८ लाख घुसकाण्डमा मुछिएका राजनारायण पाठकका भाइ पूर्वाञ्चलकाे उपकुलपति बन्ने दौडमा
इटहरी । ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोका पूर्वआयुक्त राजनारायण पाठकका भाइ शुभनारायण पाठक पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न ‘लबिङ’ मा लागेका छन् । विश्वविद्यालयका हालका उपकुलपति यादवराज कोइरालाको पदावधि सकिन लाग्दा दाजुलाई घुस दिलाउने भूमिकामा जोडिएका शुभनारायण ‘लबिङ’ मा लागेका हुन् । शुभनारायण राजनारायण पाठकको घुसकाण्ड चल्दा विश्वविद्यालयको फ्याकल्टी अफ सा...

ताप्लेजुङकाे बन कार्यालयभित्रै कुहियाे कराेडाै मुल्यकाे काठ , दुई पटक सूचना जारी गर्दा पनि भएन बिक्री

ताप्लेजुङकाे बन कार्यालयभित्रै कुहियाे कराेडाै मुल्यकाे काठ , दुई पटक सूचना जारी गर्दा पनि भएन बिक्री
फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङकको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक...

स्मल हेभेन एकेडमीमा अभिभावक दिवस

स्मल हेभेन एकेडमीमा अभिभावक दिवस
इनरुवा । इनरुवा ३ मा रहेको स्मल हेभेन एकेडमीले आज अभिभावक दिवस मनाएको छ। स्मल हेभेन एकेडमीको प्राङ्गणमा उक्त अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अथिती इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रधानअध्यापक आशिष थापाले गर्नु भएको थियो। विधार्थी, अभिभावक, व्यवस्था...

क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा

क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा
बडो ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ । क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको छ । ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् । परिवारका सदस्य र आफन्...

कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति , पुनः नामाङ्कनबारे जुटेन सहमति

कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति ,  पुनः नामाङ्कनबारे जुटेन सहमति
इटहरी । कोशी प्रदेशको सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिको फेरि तीन बुँदे सहमति भएको छ । विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच तीन बुँदे सहमति गरेको हो । सरकारी वर्ता टोली र पहिचान पक्षधरबीच प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्ता सम्ममा पहल गर्ने,...
trusted online casino malaysia