बालेनसँगको भेटेपछि हर्कले भने : हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ

बालेनसँगको भेटेपछि हर्कले भने : हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता हुन् । हरेक दिन उनले फेसबुकमा दर्जनौं स्टाटस पोस्ट गर्न भ्याउँछन् । आफ्ना हरेक गतिविधि र विचार उनले फेसबुकमार्फत् सार्वजनिक गर्दै आएका छन् । उनी केही दिनअघि मात्रै काठमाडौं आएका थिए । काठमाडौंमा रहँदा उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरूलाई भेटे । काठमाडौं आएका बेला उनले मेयर बालेन्द्र शाह (बालेन) लाई पनि भेटे...

एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?

एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?
इटहरी डेस्क । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज (शुक्रबार) तेह्रथुमको वसन्तपुरबाट आठराई गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र संक्रान्ति बजार पुग्दै छ । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थान...

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली
इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । ‘यही काम...

किराँती भेषमा ओली, भोजपुरमा ढोल-झ्याम्टासहितको झाँकीले स्वागत

किराँती भेषमा ओली, भोजपुरमा ढोल-झ्याम्टासहितको झाँकीले स्वागत
भोजपुर । मंसिर १४ गते बैतडीबाट शुरु भएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रा भोजपुर पुगेको छ ।यात्राको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई आज भोजपुरको चखेवामा भव्य स्वागत गरिएको छ । किराँती पहिरनमा रहेका ओलीलाई आफ्ना जातीय पहिरन र भेषभूषामा सजिएका स्थानीयले ढोल झ्याम्टासहित बाजा गाजाले स्वागत गरेका हुन् । पुष्पलाल मध्...

झापाकाे मेची बगरमा काँसघारी फाँडेर दुई युवाले फलाए ८६ लाखको आलु

झापाकाे मेची बगरमा काँसघारी फाँडेर दुई युवाले फलाए ८६ लाखको आलु
झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष १०८ बिघा जग्गा भाडामा लिएर ‘नेपाली बाबु स्मार्ट कृषि फार्म’ सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रूपमा आलु उत्पादन भएको हो । आधुनिक प्रविधिबाट ४५ लाख रुपैयाँ लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए । उनका ...

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक
महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवा...

देवानगञ्जका पूर्व अध्यक्ष मेहताको हृदयघातबाट निधन

देवानगञ्जका पूर्व अध्यक्ष मेहताको हृदयघातबाट निधन
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । ६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए । मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्य समेत थिए । मेहताको ...

बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला

बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला
धरान । धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ । सोमबार जेनेभा युनिभर्सिटी हस्पिटल्स, स्विट्जरल्यान्डको सहयोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको बिपी प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानले बताउनुभयो । उहाँका अनुसार जेनेभाबाट आएका तीन जना विश...

एमाले संकल्प यात्रामा अवराेध गर्ने गोपाल किरातीसहित आठ पहिचानवादी पक्राउ

एमाले संकल्प यात्रामा अवराेध गर्ने गोपाल किरातीसहित आठ पहिचानवादी पक्राउ
इटहरी । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट आठ पहिचानवादीलाई पक्राउ गरेको छ । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई रुख ढालेर अवरोध गर्न खोजेको भन्दै खोटाङ, ओखलढंगालगायतका जिल्लाबाट आठ जनालाई प्रकाउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै पहिचानवादी नेता गोपाल कि...

पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा मंगलबार एमालेको सभा

पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा मंगलबार एमालेको सभा
इटहरी । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै पहिचानवादी समूहले आह्वान गरेको बन्दका बावजुद नेकपा (एमाले)ले आज उदयपुरको घुर्मीमा आमसभा गर्दै छ। एमालेले यही मंसिर १४ गतेदेखि सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गरेको छ। अभियानको क्रममा एमालेले आज उदपुर र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने घुर्मी बजार (सुनकोशी किनार)मा आमसभा गर्न लागेको हो। एमाले अ...
trusted online casino malaysia