इटहरीमा चौथो जितिया सांस्कृतिक पर्व भव्यताका साथ सम्पन्न
इटहरी । सुनसरीको इटहरी स्थित नेपाली मधेसी समाजको सहकार्यमा मधेसी महिला मञ्चले चौथो जितिया सांस्कृतिक पर्व भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य , जातीय पहिरन सहितकाे कलाहरू प्रस्तुत गरिएको थियो ।
नेपाली मधेसी समाजका अध्यक्ष राजकुमार साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुनसरी क्षेत्रबाट ४ सय बढी मधेसी समुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उनीहरूले एक आ...












