उदयपुरमा १५ हजार पशुलाई खोप

उदयपुरमा १५ हजार पशुलाई खोप
उदयपुर । उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायलाई लम्पी स्किन रोगविरुद्धखोप दिइएको छ । जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो । सबैभन्दा बढी खोप जिल्लाको त्रियुगा नगरपालिकाभित्रका पशुल...

सन्दकपुरमा फस्टाउदै व्यावसायिक चौँरीपालन

सन्दकपुरमा फस्टाउदै व्यावसायिक चौँरीपालन
फिक्कल । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि स्वदेश फर्किएर चौँरीपालन गरिरहेका छन् । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । उनले घरपालुवा उराङ जातिका चौँरीपालन ग...

भोजपुरको तुङगेछा केन्द्रबिन्दु भएर ४ रेक्टरकाे भूकम्प

भोजपुरको तुङगेछा केन्द्रबिन्दु भएर ४ रेक्टरकाे भूकम्प
भोजपुर । भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ : ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो।पछिल्लो समय नेपालका पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द...

धनकुटा र तेह्रथुमका कृषि फार्मलाई चार करोड अनुदान

धनकुटा र तेह्रथुमका कृषि फार्मलाई चार करोड अनुदान
धनकुटा । धनकुटा र तेह्रथुमका पशुपंक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् । आव २०७९/८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो । सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । कार्या...

बेलबारीकाे शृजना बन अनियमितता प्रकरण : काँग्रेसको नगर सभापति लिम्बु पाँच लाख धरौटीमा रिहा

बेलबारीकाे शृजना बन अनियमितता प्रकरण : काँग्रेसको नगर सभापति लिम्बु पाँच लाख धरौटीमा रिहा
बेलबारी । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको १८ लाख १ हजार ७३५ रुपैयाँ अनियमितता गरेको अनुसन्धानबाट पुष्टि भएको नेपाली काँग्रेस बेलबारीको नगर सभापति तथा वनको निवर्तमान अध्यक्ष छत्र लिम्बु धरौटीमा छुटेका छन् । बेलबारी नगरपालिका १० घर भएका ३५ वर्षीय लिम्बुलाई मोरङ अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजालशले बुधवार पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका हुन् । लिम्बु ...

उदयपुरकाे कटारीमा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

उदयपुरकाे कटारीमा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
उदयपुर । उदयपुरको कटारीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। मोरङको विराटनगर घर भई हाल काटारी नगरपालिका- ४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय दिनेश पण्डितलाई प्रहरीले जबर्जस्ती करणी आरोपमा पक्राउ गरेको हो। स्थानीय २८ वर्षीया एक महिलाले धम्की डर देखाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।घटनाको सम्बन्ध...

बिराटनगर आएर एमाले अध्यक्ष ओलीले भने –एमसीसी कार्यान्वयन भएरै छाेडछ , व्याख्यात्मक घोषणा झुटको खेती मात्रै

बिराटनगर आएर एमाले अध्यक्ष ओलीले भने –एमसीसी कार्यान्वयन भएरै छाेडछ , व्याख्यात्मक घोषणा झुटको खेती मात्रै
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । आज (बुधबार) मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै द्विविधा नरहेको बताए । ‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘एमसीसी पास गर्नु उपयुक्त ह...

३४ बर्षअघि मदन भण्डारी महासचिव चुनिएको घरमा एमालेको सचिवालय बैठक बस्दै

३४ बर्षअघि मदन भण्डारी महासचिव चुनिएको घरमा एमालेको सचिवालय बैठक बस्दै
सिराह । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने एमाले मधेस प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । अम्वासमा २०४६ मा भएको एमालेको चौथो महा...

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि , बिजेतालाई रू ३ लाख पुरस्कार

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि , बिजेतालाई रू ३ लाख पुरस्कार
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहर...

झापामा माछा मार्नेक्रममा डुबेर एकको मृत्यु

झापामा माछा मार्नेक्रममा डुबेर एकको मृत्यु
बिर्तामोड । बिर्तामोडमा माछा मार्नेक्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न जानुभएको थियो । माछा मार्ने...
trusted online casino malaysia