आजकाे माैसम : देशकाे धेरै स्थानमा चट्याङ सहित वर्षा , काेशी प्रदेशमा के छ अवस्था ?

आजकाे माैसम : देशकाे धेरै स्थानमा चट्याङ सहित वर्षा , काेशी प्रदेशमा के छ अवस्था ?
इटहरी । अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्...

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै
मोरङ । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा आज (शुक्रबार) पुनः कार्यभार सम्हाल्ने तयारी गरेका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की निवर्तमान भएका थिए । तर, सर्...

मध्यरातमा पहिराे खस्दा ताप्लेजुङ सडक अवरूद्ध , पाथीभरा दर्शनकालागि हिडेका शयाै यात्रु अलपत्र

मध्यरातमा पहिराे खस्दा ताप्लेजुङ सडक अवरूद्ध , पाथीभरा दर्शनकालागि हिडेका शयाै यात्रु अलपत्र
ताप्लेजुङ । गए राति खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ खण्ड अवरुद्ध भएको छ । फुङलिङ–८ स्थित खोक्सेखोला छेउमा गएको पहिरोले करिब ४० मिटर सडक पुरेको स्थानीय मनिष अधिकारीले जानकारी दिए । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी बीच बाटोमा रोकिएका छन् । यात्रु पनि अलपत्र परेको अधिकारीले जानकारी दिएका छन् । वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार ...

आज (शुक्रबार ) इटहरीमा शाेक बिदा

आज (शुक्रबार ) इटहरीमा शाेक बिदा
इटहरी/ इटहरी उपमहानगरपालिकामा कार्यरत सिनियर अ.न.मी. दमन्ता सापकोटा पराजुलीको असमायिक निधन पछि शुक्रबार एकदिन उपमहानगर क्षेत्रमा सार्वजनिक बिदा दिएकाे छ । बिहीबार एक बिहीबार एक सुचना जारी गर्दै एक दिन बिदा दिएकाे हाे । सिनियर अ.न.मी. दमन्ता सापकोटाकाे गत श्रावण ८ गते निधन भएकाे थियाे । सुचना अनुसार (शुक्रबार) अत्यावश्यक सेवा (इटहरी अस्पताल) बाहेक इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय...

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहितकाे वर्षा हुने , झापामा सतर्क रहन आग्रह

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहितकाे वर्षा हुने , झापामा सतर्क रहन आग्रह
इटहरी । अहिले नेपालमा मनसुनको प्रभाव रहेको छ । आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर...

भाेजपुरकाे हतुवागढीमा दिमालुङ स्मारक उद्यान

भाेजपुरकाे हतुवागढीमा दिमालुङ स्मारक उद्यान
भोजपुर । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो । किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास...

पाँचथरमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

पाँचथरमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो
पाँचथर । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका -५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका गए राति निधन भएसँगै मृतकको संख्या ३ पुगेको पाँचथर प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्प...

कोशी सरकार असंवैधानिक : सात दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

कोशी सरकार असंवैधानिक : सात दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
इटहरी । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो । सर्वोच्चले कोसी सरकामा सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया बढाउन भनिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सर...

मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने

मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने
इटहरी । मोरङकाे कटहरीमा नयाँ जुट मिल्स थपिएको छ । ३० करोड रुपैयाँ लगानीमा श्री पशुपतिनाथ जुट मिल्स खुलेको हो । व्यवसायी अमित जैन र मलिका रिजालले उद्योग स्थापना गरेका हुन् । ७ वर्षदेखि बन्द अवस्थामा रहेको सीएम जुट मिल्सका संरचना भाडामा लिएर नयाँ उद्योग सुरु गरेका हुन् । उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ। आगामी अगस्ट १ देखि व्यावसायिक उत्पादन गर्ने उद्योगले जनाएको छ। यो सँगै पूर्वमा जुट उद्...

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान
इनरूवा । सुनसरीकाे इनरूवास्थित स्मल हेभन एकेडेमीले शैक्षिक सत्र २०८०।८१का लागि भर्ना भएका नयाँ बिद्यार्थीहरूलाइ स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । उदयपुर बेलका नगरपालिकाकाे बेलका रिभर्स बिच रिसोर्टमा एक कार्यक्रम गरी नयाँ विद्यार्थीहरूलाइ स्वागत तथा सम्मान गरिएकाे हाे । उक्त कलेजमा भर्ना भउका २१७ जना नयाँ विद्यार्थीहरूलाइ एकै स्थानमा भेला गरी कलेजले दिने सेवा सुविधा तथा अध्यपन गराइने वि...
trusted online casino malaysia