इनरुवामा एमालेले आमसभा गर्दै

इनरुवामा एमालेले आमसभा गर्दै
नेकपा एमालेले सुनसरीको इनरुवामा बृहत आमसभाको आयोजन गर्ने भएको छ ।चैत्र ३० गते महेन्द्रचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुनसरीले जनाएको छ । एमाले जिल्ला प्रचार विभागले पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बताइए अनुसार बृहत आमसभा चुनाव केन्द्रित रहने छ । जसमा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने...

इटहरी २ मा बम बिस्फोट

इटहरी २ मा बम बिस्फोट
इटहरी / इटहरीमा बम बिस्फोट हुदाँ दुईजना घाइते भएका छन् । इटहरीमा गए राती साढे १० बजे भएकाे बम बिस्फोटमा परि इटहरी २ नवजागृति टोलमा डेरा गरि बस्ने २२ बर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका हुन् । घाइते थापाको बिराटनरस्थित आखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरी...

प्रेस युनियन सुनसरीले गरायो ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा

प्रेस युनियन सुनसरीले गरायो ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा
इटहरी। नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् । यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको...

इनरुवाको मेयरमा जसपाको उम्मेद्वार दिलीपचन साहु (भिडियो सहित)

इनरुवाको मेयरमा जसपाको उम्मेद्वार दिलीपचन साहु (भिडियो सहित)
इनरुवा। जनता समाजवादी पार्टी नेपालले इनरुवाको मेयरको टुङ्गो लगाएको छ ।इनरुवा नगर कार्य समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी मेयरका रुपमा पार्टीको तर्फबाट दिलीपचन साहुलाई उम्मेदवारका रुपमा अघि सारिएको जनाएको छ । जसपा इनरुवा नगर कार्य समितिका अध्यक्ष गुलाब शर्माले पत्रकार सम्मेलनका बिच साहुलाई मेयर पदको उम्मेदवारका रुपमा चयन गरिएको जानकारी गराएका हुन । नगर अध्यक्ष शर्माले चैत्र १२ गते जिल्...

इनरुवा अस्पताललाई डेढ करोड सहयोग

इनरुवा अस्पताललाई डेढ करोड सहयोग
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेस सिंगो पार्टी भएको भन्दैै कुनै समूह वा गुट नरहेको बताउनु भएको छ । पार्टी भित्र बेग्लाबेग्लै समूहले आफु अनुकुलको भेला र गोष्ठी आयोजना गर्दै आएको बारेको संचारकर्मीको जिज्ञासामा कार्कीले केन्द्रिय कार्य समितिको निर्णय अन्तिम हुने बताउनु भयो । वहाँले भन्नु भयो, “तपाईहरुले समूह समूह भन्नु हुन्छ । कांग्रेस एउटै हो । हाम्रो कु...

इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै

इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै
इनरुवामा आजबाट रात्रिकालीन भलिबल प्रतियोगिता संचालन हुँदैछ ।फुलबारी क्रिकेट क्लबले आयोजना गरेको पालिका स्तरीय मेयरकप भलिबल प्रतियोगिताका खेलहरु आज साँझबाट सुरु हुन लागेको हो । प्रतियोगितामा सुनसरीको गढी र बर्जु गाउँपालिका बाहेकका अन्य १० स्थानीय तहले भाग लिएका छन । प्रतियोगिता अन्र्तगत आज हुने उद्घाटन खेलमा इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाको टिमबीच खेल हुनेछ ।आयोजकले पत्रकार सम्मेलनका दिए...

इनरुवा अस्पतालले दिने ल्याब रिपोर्टमा त्रुटी भएको बिरामीको ठहर

इनरुवा अस्पतालले दिने ल्याब रिपोर्टमा त्रुटी भएको बिरामीको ठहर
इनरुवा अस्पतालले प्रदान गर्ने ल्याब रिपोर्टमा त्रुटी भएको पाइएको छ। इनरुवा अस्पतालले अल्ट्रासाउण्डको रिपोर्ट गलत दिएको बिरामीको ठहर छ। इनरुवा नगरपालिका वडा नं. ८ बस्ने २३ वर्षिय युवक विरामी भै चेकजाँच गराउन इनरुवा अस्पताल फाल्गुण २२ गते पुगेका थिए। सो क्रममा चिकित्सकको सल्लाहा अनुसार उनले विभिन्न चेकजाँचहरु इनरुवा अस्पतालकै ल्याबमा गराएकाथिए। नेपाल सरकारले प्रदान गरेको स्वास्थ्य विमाको सदुपयोग ...

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
इटहरी। प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सगरमाथा डेरीका अध्यक्ष खत्रीका अनुसार सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षे...

भोक्राहा अजिङ्गर फेला

भोक्राहा अजिङ्गर फेला
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो। फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।
trusted online casino malaysia