इटहरीकाे एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु

इटहरीकाे एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु
इटहरी / इटहरी स्थित एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु भएकाे छ । इटहरी २ बरगाछीका साढे ३ वर्षीय सन्देश शाहको मृत्यु भएपछि आफन्तले प्रदर्शनका गरेका छन् । बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको मृत्यु भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । बालककाे शव सडकमा राखेर आफन्तले प्रदर्शनका गरेका छन् । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डो...

भोक्राहा नरसिंहमा होलि कार्यक्रम

भोक्राहा नरसिंहमा होलि कार्यक्रम
भोक्राहा । होलि तथा फाल्गुन पूर्णिमाको अवसरमा सुनसरीकाको भोक्राहा नरसिंह गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका कार्यपालिकाको आयोजनामा बुधबार फाल्गुन पुर्णिामा तथा होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा होलि शुभकामना आदानप्रदान कार्यक्रम संचालन भ...

बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य ५ आधारहरू

बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य ५ आधारहरू
हुन त बजारमा धेरै थरीका सिमेन्ट पाइन्छन् । तर, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिमेन्ट । घर, पुल एवम् ठुला परियोजना आदि निर्माण गर्दा उच्च गुणस्तरको सिमेन्ट पहिलो रोजाइमा पर्छ । बन्धन सिमेन्ट उच्च गुणस्तरीय एवम् वातावरण मैत्री भएकै कारण प्रयोग कर्ताहरूको पहिलो रोजाइमा पर्दै आएको यसको उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले दाबी गर्दै आएको छ । कम्पनीले गुणस्तर सुनिश्चि...

मादीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार

मादीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार
संखुवासभा / संखुवासभा मादीमा यात्रुवहाक बस दुर्घटना १३ जनाको शव संकलन ५ जनाको जिवितै उद्धार गरिएकाे छ । मृतकहरुको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । मादीबाट दमक तर्फ आउँदै गरेकाे रेशम फिलिलि बा ४ ख ७३५ नम्बरकाे बस मादी नगरपालिका ६ स्थित सात घुम्तिमा दुर्घटनाग्रस्त भएकाे थियाे । स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर ...

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस
भोक्राहा। सनुसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा र्याली, गोष्ठी, अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकामा ‘सामाजिक न्याँय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको हाे । भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षम...

भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया

भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया
संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भोक्राहा नरसिंह गाउॅपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो। संघीयता कार्यान्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्वन्धी अन्...

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरले महाशिव रात्रिको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ । प्रत्येक बर्ष महाशिव रात्रिको अवसरमा निकाल्ने गरिएको कलश यात्रा यस बर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ। आज मंगलबार महा शिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरमा कलश यात्रा गरि जल अर्पण गरिएको मन्दीर समितिले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका १ र...

इनरुवा नगरपालिकामा तालाबन्दीको घोषणा

इनरुवा नगरपालिकामा तालाबन्दीको घोषणा
नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिद्वारा इनरुवा नगरपालिकामा विरोध तथा तालाबन्दीको कार्यक्रम घोषणा गरि पुनः आन्दोलन जारी राखेको छ ।इनरुवा नगर क्षेत्रमा रहेका बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई इनरुवा नगरपालिकाले नेपाल सरकारले तोकेबमोजिमको पारिश्रमिक हालसम्म उपलब्ध नगराएको सम्बन्धमा नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष स...

इनरुवा इभेन्ट म्यानेजमेन्टले पायो नयाँ कार्यसमिति

इनरुवा इभेन्ट म्यानेजमेन्टले पायो नयाँ कार्यसमिति
सुनसरीको इनरुवामा रहेको इनरुवा इभेन्ट म्यानेजमेन्ट क्लबले बार्षिक साधारणसभा सम्पन्न गरेको छ । करिव ११ बर्ष पछि साधारण सभा सम्पन्न गरि नयाँ कार्य समिति चयन गरेको छ । साधरण सभाबाट संजय मेहतालाई अध्यक्ष, अरविन्द केसी र सुशान्त बस्नेत उपाध्यक्ष, मनोज निरौला सचिव, निता कार्की र अमन लिम्बु सहसचिव, पर्वत मानन्धर कोषाध्यक्ष, दिनेश विष्ट, समिर कार्की, सरोज ढकाल, प्रकाश भट्टराई सदस्य सहित ११ जनाको कार्यसमित...
trusted online casino malaysia