खाेटाङमा तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खाेटाङमा तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए । नगर उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, ...

ताप्लेजुङकाे पाथीभरामा पर्यटन सूचना केन्द्र स्थापना

ताप्लेजुङकाे पाथीभरामा पर्यटन सूचना केन्द्र स्थापना
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो । फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्...

कोशीका मुख्यमन्त्रीले लिए सपथ, सभामुख छाडेका गौतम अर्थमन्त्री

कोशीका मुख्यमन्त्रीले लिए सपथ,  सभामुख छाडेका गौतम अर्थमन्त्री
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार नियुक्त भएका थापालाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमला...

काेशी प्रदेश प्रहरी प्रतिवेदन : एक वर्षमा ८ हजार ७१९ अपराध , ५२ करोड भन्दा बढी राजश्व संकलन

काेशी प्रदेश प्रहरी प्रतिवेदन : एक वर्षमा ८ हजार ७१९ अपराध , ५२ करोड भन्दा बढी राजश्व संकलन
इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९–०८० को वार्षिक कार्य सम्पादन समिक्षा प्रगति विवरण प्रस्तुत गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता तथा कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्च...

झापाकाे चारआलीबाट २ हजार ८ सय केजी अवैध सुपारीसहित एक जना पक्राउ

झापाकाे चारआलीबाट २ हजार ८ सय केजी अवैध सुपारीसहित एक जना पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध सुपारी करिब २ हजार ८ सय ५० केजीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने १९ वर्षीय आकाश धिमाल रहेका छन्। प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले को१च ८९६७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६१ वटा बोरामा रहेको उक्त परिमाणको सुपारी फेला पारी गाडीसहित चालक धिमाललाई पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाही तथ...

आजकाे माैसम : काेशी प्रदेशमा हावा सहितकाे वर्षा, बागमतीमा मध्यम

आजकाे माैसम : काेशी प्रदेशमा हावा सहितकाे वर्षा, बागमतीमा मध्यम
इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको ‘डिप्रेसन’ नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केह...

प्रधानमन्त्री प्रचण्डका ज्वाइँले मन्त्रीमा दाबि गरेपछि काेशी सरकारमा भाडभैलाै, मुख्यमन्त्रीकाे शपथ ग्रहण पनि सर्याे

प्रधानमन्त्री प्रचण्डका ज्वाइँले मन्त्रीमा दाबि गरेपछि काेशी सरकारमा भाडभैलाै, मुख्यमन्त्रीकाे शपथ ग्रहण पनि सर्याे
इटहरी । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण सरेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्यले पुनः मन्त्रीमा दाबी गरेपछि बुधबार बिहान हुने भनिएको थापाको शपथ ग्रहण बेलुका ५ बजेका लागि सारिएको हो । मुख्यमन्त्री थापाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीका १–१ जनालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । माओवाद...

खाेटाङमा विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…

खाेटाङमा विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना सुरु भएको छ ।नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याएको २२ थान सोलार प्यानल सोही दिन उनका कान्छा भाइ रोजचन्द्रले वडाध्यक्षलाई समेत जानकारी नदि...

मेची र विराटनगर भन्सारबाट १४ करोड बढीको बन्दागोभी निर्यात

मेची र विराटनगर भन्सारबाट १४ करोड बढीको बन्दागोभी निर्यात
इटहरी । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै १४ करोड बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यी दुई भन्सारबाट १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो । पूर्वी नाका काँकरभिट्टाबाट ७ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६...

कोशीका मुख्यमन्त्री थापाको शपथ आज : तीन मन्त्री नियुक्त हुँदै

कोशीका मुख्यमन्त्री थापाको शपथ आज : तीन मन्त्री नियुक्त हुँदै
इटहरी । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे शपथको समय तोकिएको जनाइएको छ । थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ ...
trusted online casino malaysia