विराटनगर भन्सार एजेन्ट संघमा नयाँ एजेन्टको वर्चस्व
बिराटनगर । विराटनगर भन्सार एजेन्ट सघंको ११ साधरणसभा तथा ५ औ अधिवेशन शनीबार सम्पन्न भएकाे छ । बिराटनगरस्थित स्थित विग होटलमा सपन्न अधिवेसनले देवकी नन्दन शर्माकाे अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकाे छ ।त्यस्तै समितिकाे बरिस्ठ उपाध्यक्षमा बिबेक यादब , उपाध्यक्ष :- दीक्षा पौडेल, सचिब :- अनिश खनाल, सह सचिब :- मम्ताज राइन, कोषाध्यक्ष :- सुनिल लाभ , सद्स्य :- तारा पुलामी, सद्स्य :- दिपक चौधरी, स...












