बिराटनगर । विराटनगर भन्सार एजेन्ट सघंको ११ साधरणसभा तथा ५ औ अधिवेशन  शनीबार सम्पन्न भएकाे छ । बिराटनगरस्थित  स्थित विग होटलमा सपन्न अधिवेसनले देवकी नन्दन शर्माकाे अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकाे छ ।त्यस्तै समितिकाे बरिस्ठ उपाध्यक्षमा  बिबेक यादब , उपाध्यक्ष :- दीक्षा पौडेल, सचिब :- अनिश खनाल,  सह सचिब :- मम्ताज राइन,  कोषाध्यक्ष :- सुनिल लाभ , सद्स्य :- तारा पुलामी, सद्स्य :- दिपक चौधरी,  सद्स्य:- केसब गीरी चयन भएका हुन ।भन्सार कार्यलयका प्रमुख ज्ञानेन्द्र प्रमुख ढकाल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल भन्सार महासघंको अध्यक्ष भरत राज घिमिरे ,महासघंको निवर्तमान अध्यक्ष डा. सान्तराम शर्मा प्रथम उपाध्यक्ष प्राचिन थैब , द्धितिय उपाध्यक्ष काशिराज उपाध्याय ,भन्सार सघंको निर्वतमान अध्यक्ष गौतम भट्ट लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा भन्सार जाचपासलाइ थप व्यवस्थित र कडाइ बनाइनिपर्नेमा जाेड दिइएकाे थियाे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia