कोशी प्रदेशमा पहिलो पटक ‘एआई’ तालिम

कोशी प्रदेशमा पहिलो पटक ‘एआई’ तालिम
मोरङ । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष ज...

आजकाे माैसम : काेशी प्रदेशकाे उच्च पहाडी भेगमा हिमपातकाे सम्भावना

आजकाे माैसम : काेशी प्रदेशकाे उच्च पहाडी भेगमा हिमपातकाे सम्भावना
काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि (आइतबार) पनि कोशी र ग...

धनकुटामा कच्ची सडक पिच बनेपछि फेरीयाे कृषककाे दैनिकि

धनकुटामा कच्ची सडक पिच बनेपछि फेरीयाे कृषककाे दैनिकि
धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा छ । स्थानीय मार्से गाउँका शङ्कर ओझाले भने, ‘यस सडकले गाउँपालिका वडा नं ५...

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु
सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए । उनले भने, “हिउँद लागेसँगै विशेषगरी कात्तिकेमेला र माघीमेलामा बढी तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिर आउने गरेका छन् ।” बराहक्षेत्र मन्दिरमा प...

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु, मेयर साम्पाङसहित डाँडाघोपा पुग्यो टोली

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु, मेयर साम्पाङसहित डाँडाघोपा पुग्यो टोली
धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्...

विमानस्थलको संभाव्यता अध्ययन गर्न टोली धरान आइपुग्याे

विमानस्थलको संभाव्यता अध्ययन गर्न टोली धरान आइपुग्याे
इटहरी । सुनसरीको धरानमा विमानस्थलको सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न नागरिक उड्यान प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली धरान आइपुगेको छ ।प्राधिकरणका प्रबन्धक एवं इञ्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा गठित टोली बुधबार धरान आएको हो । टोलीमा रहेका सदस्यहरु वरिष्ठ कानुन अधिकृत विमल खनाल र सिए अनिल बस्नेत पनि स्थलगत अध्ययनको लागि आएका छन् । टोलीले मेयर हर्क साम्पाङसँग पनि भेट गरिसकेको छ । विगतमा ...

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
विराटनगर । विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो भने १ जनाको आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको हो । काठमाडौँमा मृत्यु हुनेमा विराटनगर ६ की सुनिता कामत रहेकी छिन् । उनको उपचारको क्रममा रात...

इलाम र झापाबाट उत्पादित एक करोड किलाे चिया गोदाममै थन्कियो

इलाम र झापाबाट उत्पादित एक करोड किलाे चिया गोदाममै थन्कियो
झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड किलो (केजी) चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रि...

रुसी सेनामा नेपाली पठाउने गिरोह साैवजनिक : उदयपुर कटारीका हरि विश्वकर्मा गिराेहका नाइके

रुसी सेनामा नेपाली पठाउने गिरोह साैवजनिक : उदयपुर कटारीका हरि विश्वकर्मा गिराेहका नाइके
इटहरी डेस्क । रुसी सेनामा भर्ती हुनका लागि भन्दै बहालवाला प्रहरीले नै पासपोर्ट बुझाएर प्रक्रिया अघि बढाएको खुलेको छ । नेपालीहरुलाई अवैध रुपमा रुसी सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनाबाट बरामद भएको पासपोर्टले उक्त रहस्य बाहिरिएको हो ।१२ जनाबाट बरामद भएका ४७ थान पासपोर्टमध्ये दुई थान पासपोर्ट नेपाल प्रहरीका दुई अधिकारीको रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जिसीका ...

विराटनगर आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो

विराटनगर आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो
इटहरी । मोरङको विराटनगरस्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ । आगलागीमा परेर एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । जलेर मृत्यु भएको अवस्थामा एक जना म...
trusted online casino malaysia