पाथीभरा क्षेत्रको सर्वपक्षीय अनुगमन , सडक कालोपत्रे आयोजना देखि भेटी व्यवस्थापन सम्म ब्यापक छलफल

पाथीभरा क्षेत्रको सर्वपक्षीय अनुगमन ,  सडक कालोपत्रे आयोजना देखि भेटी व्यवस्थापन सम्म ब्यापक छलफल
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चालित योजना तथा पूर्वाधारको सर्वपक्षीय अनुगमन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आह्वानमा पाथीभराको अवस्था तथा यहाँ सञ्चालित पूर्वाधार योजनाहरूको शुक्रबार सर्वपक्षीय अनुगमन गरिएको हो। जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयसहितका सरोकारवाला निकायको सहभागितामा पाथीभराको सर्वपक्षीय अनुगमन गरिएको हो। भक्तजनको दर्शन तथा भेटी रकमलाई थप...

ग्रामीण भेगका नागरिकलाई अजयराज हस्पिटलको स्वास्थ शिविर

ग्रामीण भेगका नागरिकलाई अजयराज हस्पिटलको स्वास्थ शिविर
इनरुवा। ग्रामीण भेगका नागरिकलाई गाउँ घरमा स्वास्थ्य सेवा दिने उद्देश्यले सुनसरीको इनरुवा ४ बस चौक स्थिति रहेको अजयराज हस्पिटलले १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कोशी गाउँपालिका ८ (भन्टाबारी) मा रहेको सप्तकोसी माध्यमिक विद्यालयमा १ दिने उक्त शिविर सम्पन्न भएको हो। अजयराज हस्पिटल द्वारा सञ्चालन गरिएको शिविरमा शारीरिक कमजोरी, मौसमी रुघाखोकी, निमुनिया, रक्तचाप, मधुमेह, स्त्री सम्बन...

सांसद खडका चढेकाे स्कोरपियो धनकुटामा दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, सयाै यात्रु अलपत्र

सांसद खडका चढेकाे स्कोरपियो धनकुटामा दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, सयाै यात्रु अलपत्र
इटहरी । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक नै अवरुद्ध बनेको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । संखुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स...

झापाको अर्जुनधारामा याे वर्ष चार लाख पर्यटक भित्र्याउने तयारी

झापाको अर्जुनधारामा याे वर्ष चार लाख पर्यटक भित्र्याउने तयारी
झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो । वि.सं.२०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मङ्सिर १७ देखि २५ गते ...

संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा बाला चतुदर्शी मेला लाग्ने

संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा  बाला चतुदर्शी मेला लाग्ने
संखुवासभा । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकी स्थल पाथीभरा मन्दिर परिसरमा मसिर २५ गते बाला चतुदर्शी मेला लाग्ने तयारी थालिएकाे छ । पछिल्लाे समय आन्तरिक पर्यटक तथा भक्तजनहरूकाे घुइचाे लागे संगै मेलाकाे तयारी थालिएकाे सिद्धदेवी पाथीभरा संरक्षण संथाले जनाएकाे छ । मेलामा विभिन्न देवीदेवताको दर्शन गरि आफ्नो पितृको नाममा शतबीज छरी पुण्य प्राप्ति हुने विस्...

ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क

ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट) को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ । प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो । प्रशासन कार्यालयबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था मिलाएसँगै बिहीबारदेखि सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी...

कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी

कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको रेडियोलोजी विभागले दिउँसो १ बजे नै भिडियो एक्स–रे सेवा सेवा बन्द गर्दा विरामीले चर्को शुल्क तिरेर निजी अस्पताल र डाइग्नोष्टिक सेन्टरमा जानुपर्ने बाध्यता रहेको पाइएको छ । अस्पतालको सेवा छिट्टै बन्द हुने भएकोले कोशीको आकस्मिक विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिसमा विरामीले निजी डाइग्नोष्टिक सेन्टरमा चर्को शुल्क तिरेर भिडियो एक्स–रे गरिरहेका छन्...

हात्तीको आक्रमणबाट मृत्यु भएका खडका परिवारलाई एक लाख क्षतीपूर्ति

हात्तीको आक्रमणबाट मृत्यु भएका खडका परिवारलाई एक लाख क्षतीपूर्ति
इटहरी। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतीपूर्ति दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिका ले क्षतीपूर्ति दिने भएको हो ।  इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् । इटहरी वडा नं. २ मा जङ्गली हात्त...

त्रीयुगा नगरपालिकाका नायब सुब्बा ढकाल पक्राउ : सरकारी दस्तखत कीर्ते गरेको आराेप

त्रीयुगा नगरपालिकाका नायब सुब्बा ढकाल पक्राउ : सरकारी दस्तखत कीर्ते गरेको आराेप
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले ज...

कान्छाराम कन्ट्रक्सनलाई मोरङमा प्रतिवन्ध : दुइ पटक म्याद थप गर्दा पनि बनेन सडक

कान्छाराम कन्ट्रक्सनलाई मोरङमा प्रतिवन्ध : दुइ पटक म्याद थप गर्दा पनि बनेन सडक
इटहरी। मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो । २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरी का सुरू गर्ने जनाएकाे थियाे । तर सम्झाैता अनुसार कन्ट्रक्सनले काम सुरु नगरे...
trusted online casino malaysia