काेशीका मुख्य मन्त्रीले ल्याएकाे बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ

काेशीका मुख्य मन्त्रीले ल्याएकाे बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ
इटहरी । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको छ ।अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोष...

भोजपुरको खोक्सिक र बाउराङमा बल्यो विजुली : स्थानिय हर्षित

भोजपुरको खोक्सिक र बाउराङमा बल्यो विजुली : स्थानिय हर्षित
भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपका...

उर्लाबारी आगलागी : थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

उर्लाबारी आगलागी : थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
इटहरी । तिहारको लक्ष्मीपूजाका दिन मोरङको उर्लाबारीमा भएको आगलागीको घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते उर्लाबारी– ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । योसँगै उर्लाबारी आगलागीमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आईसीयूमा उपचाररत मरिताको गए राति मृत्यु भएको अ...

मदन भणडारी राजमार्ग : सुनसरी देखि झापा सम्म १४ पुल निर्माण

मदन भणडारी राजमार्ग : सुनसरी देखि झापा सम्म १४ पुल निर्माण
इटहरी । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए । हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुग...

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इटहरी । सुनसरीकाे रामधुनी नगरपालिकाका तत्कालिन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन नगर उपप्रमुख सविना कुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। वडा नं. ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नं ४ ...

सङ्खुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

सङ्खुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा
इटहरी । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ।नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ। आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी...

खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु
खोटाङ । खोटाङमा पोखरीमा डुबेर अढाई वर्षकी बालिकाको मृत्यु भएको छ।साकेला गाउँपालिका-२ का वीरधन राईकी ३० महिनाकी छोरी आरिमाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकी बालिकाको घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो।

नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै

नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै
इटहरी । नेपाल सुपर लिग (एनएसएल) मा आज (सोमबार) दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् । इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो । खेल साँझ साढे ५ बजे हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएक...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, इटहरीमा प्रभातफेरी

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, इटहरीमा प्रभातफेरी
इटहरी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीकाे इटहरीमा शनीबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ । हिंसा बिरूद्धका बिभिन्न प्लेकार्ड सहित निस्किएकाे र्यालीले इटहरीकाे बिभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा काेणसभा गरि अभियानकाे सुरूवात भएकाे उदघाेष गरिएकाे थियाे । इटहरी उपमहानगरपालिकाकाे अायाेजनामा भएकाे प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , सामुदाय...

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप
इटहरी । सुनसरीको इटहरी स्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको लाखाै रकम अपचलन गरेको अभियोग सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गज्मेर, राहुल अग्रवाल , कुमार आले र एक जनाको नाम गोप्य राखिएको बताइएको छ । बचतकर्ताहरूले ...
trusted online casino malaysia