खोटाङ । खोटाङमा पोखरीमा डुबेर अढाई वर्षकी बालिकाको मृत्यु भएको छ।साकेला गाउँपालिका-२ का वीरधन राईकी ३० महिनाकी छोरी आरिमाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकी बालिकाको घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
हेरा नेशनल स्कुल छेउबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाईकल बरामद
इनरुवा नगरपालिका वडा नं. २ स्थित हेरा नेशनल स्कुल छेउबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भन्सार छलीका लत्ताकपडासह...








