जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने
मोरङ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि सरम बोहरा, महेश धामी, सागर आचार्य र भरत खत्रीले...

गाई–भैँसीमा ‘लम्पि स्किन’ समस्या देखिएपछि इलामका कृषकहरू चिन्तीत

गाई–भैँसीमा ‘लम्पि स्किन’ समस्या देखिएपछि इलामका कृषकहरू चिन्तीत
इलाम । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’ रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे । ‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना न...

मेची भन्सारबाट अदुवा, अलैंची र प्लाइउडको निर्यात बढ्यो

मेची भन्सारबाट अदुवा, अलैंची र प्लाइउडको निर्यात बढ्यो
झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको ...

इटहरीमा नयाँ घर बनाउदा उपमहानगर आँफैले नक्सा बनाइदिने

इटहरीमा नयाँ घर बनाउदा उपमहानगर आँफैले नक्सा बनाइदिने
इटहरी/ नयाँ घर बनाउँदा इटहरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ। भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो।इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उप-महानगरपालिकाले सहजीकरण गर्न लागेको बताउनुभयो। “निवेदन दिएपछि नक्सा उप-महानगरपालिकाले नै बनाइदिन्छ” उहाँले ...

उदयपुरमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुरमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु
उदयपुर । उदयपुरको गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं १–०५–००१प ६१५१ नम्बरको मोटरसाइकलमा सवार मगरलाई गाईघाट बजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे १ ...

कोशी प्रदेशमा दूधमा प्रतिलिटर दुई रुपैंयाँ अनुदान

कोशी प्रदेशमा दूधमा प्रतिलिटर दुई रुपैंयाँ अनुदान
इटहरी । कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर रु दुईका दरले अनुदान रकम प्रदान गरिएको हो । आज नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सर...

इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान

इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान
इनरुवा। कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले दिने अनुदान सुनसरीको इनरुवामा प्रदान गरिएको छ। स्थानीय तथा ग्रामीण क्षेत्रमा भैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दुधमा प्रतिलिटर दुई रुपियाँका दरले अनुदान रकम प्रदान गरिएको हो । शुक्रबार नवयुग दुग्ध संकलन तथा वितरण केन्द...

प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय

प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन् ।...

बिराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

बिराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
माेरङ । विराटनगर महानगरपालिका–७ मोरङ्कबाट मोटरसाइकल चोरीमा संलग्न तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पुर्जी देवाङ्जन गाउँपालिका –३ सुनसरीका १८ वर्षीय राजकुमार यादव , भरत अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशीलकुमार यादव र भरत पोसदह पञ्चायतका २५ वर्षीय सौरभकुमार यादव रहेका छन् । गत फागुन १० गते बेलबारी–४ को बहादुर खवासको नाममा विराटनगर–७ को रोडसाइड पार्किङमा राखिएको बम २० गते भारतीय नम्बर बीआ...

पाँचथरकाे गाउँ – गाउँमा सडक जाेडिएपछि उत्पादनले बजार पाउदै , कृषकहरू लाभान्वित

पाँचथरकाे गाउँ – गाउँमा सडक जाेडिएपछि उत्पादनले बजार पाउदै , कृषकहरू लाभान्वित
पाँचथर ।  गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न हुनुहुन्छ । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उहाँ बताउनुहुन्छ । उत्पाददित सागसब्जी बजार पु¥याउन सकिएको अधिकारीको भनाइ छ । “यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्थ्यो । बूढापाकालाई त पाँच घण्टासम्म लाग्थ्यो”, सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस ...
trusted online casino malaysia