इनरुवाको बजेट झण्डै ७४ करोड

इनरुवाको बजेट झण्डै ७४ करोड
इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा उपप्रमुख बिनिता कुमारी मेहताले वार्षिक बजेट सार्वजनिक गरेकी हुन । प्रस्तुत नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्युनिकरण ...

भाेक्रहा नरसिंहका उत्कृष्ट कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कार

भाेक्रहा नरसिंहका उत्कृष्ट कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कार
सुनसरीको भाेक्रहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमकाे अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ। गाउँपालिकामा उत्कृष्ट काम गर्ने वडा देखि गाउँपालिका सम्मका विभिन्न शाखामा कार्यरत नाैं जना कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हाे । गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत हुने कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, लेख...

कोशी कटानमा संयुक्त विपद् प्रतिकार्य अभ्यास

कोशी कटानमा संयुक्त विपद् प्रतिकार्य अभ्यास
सुनसरीमा सम्भावित विपद् पूर्वको तयारीलाई मध्यनजर गर्दै संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै रेडक्रसको टोलीले कोशी कटानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यास गरेका हुन । प्रतिकार्य अभ्यास कार्यक्रममा सम्भावित बाढी तथा डुबान, आगलागी र सर्पदंशका घटना आइपर्दा अपनाइने सावधानी, उद्दार र जनचेतना जस्ता विषय केन्द्रित घटनाक्रमलाई प्रत...

इनरुवाका विद्यालयमा जङ्क फुड निषेध गरिदै

इनरुवाका विद्यालयमा जङ्क फुड निषेध गरिदै
इनरुवा नगर क्षेत्र भित्र रहेका विद्यालयमा जङ्क फुड निषेध गर्न लागिएको छ । नगरपालिकाको कार्यालयले विद्यार्थीले अत्याधिक मात्रामा प्रयोगमा ल्याउने त्यस्ता खाद्य सामग्री प्रतिवन्ध गर्न लागेको हो । बालबालिकाको स्वास्थ्यमा नराकात्मक असर पार्ने भन्दै नगर प्रमुख केदार भण्डारीले विद्यालयमा खाजाको रुपमा हुँदै आएको जङ्क फुडको प्रयोगलाई निषेध गर्न लागिएको बताए ।नगर प्रमुख भण्डारीले वस्तुगत अवस्था अनुगमनको...

नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीको अभिमूखीकरण कार्यक्रम सम्पन्न

नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीको अभिमूखीकरण कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउॅपालिकाको सभाहलमा शनीबार र आइतबार संचालन भएको नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीकालागि आयोजना गरीएको अभिमूखीकरण तालिम कार्यक्रममा प्रदेश योजना आयोगको माननीय सदस्य नारायण कोईराला, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपाने, तेह्रथुमका जिल्ला समन्वय अधिकारी एवम् म्याङलुङ नगरपालिकाका प्रप्रअ गिरीराज भट्टराई, गाउॅपालिकाका प्रमुख प्रशासकीय ...

कुशवाहा समाजद्वारा ३१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

कुशवाहा समाजद्वारा ३१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
इनरुवा। नेपाल कुशवाहा कल्याण समाजले नव निर्वाचित जनप्रतिनिधिहरुलाई इनरुवामा स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका ८ (गणेशपुर) स्थित रहेको गणेश नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शनिबार ३१ जना नवनिर्वाचित, ११ जना कर्मचारी ४ जना अपाङ्ग, ५ जना एम्बुलेन्स चालक र १ जना पत्रकार, व्यापारी,अगुवा किसान समेत ३५१ जना व्याक्तीहरुलाई कल्याण समाजले शुभकामना आदानप्रदा...

गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी

गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वहाव सँगै ल्याइने गाँजा प्रहरीले तटीय क्षेत्रबाट पटकौं पटक बरामद गरिसकेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेश चतराले कोशीको मध्य भागमा पर्ने २ नम्बर भंगालो भनिने खयर टापुको बगरबाट ३ सय ५० किलो गाँजा बरामद गरेसँगै गाँजा तस्करकालागि सुरक्षित मानिदै आइएको कोशी नदीको रुट यथावत रहेको प...

भोक्राहामा हेल्प डेक्स संचालन

भोक्राहामा हेल्प डेक्स संचालन
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले हेल्प डेस्क संचालनमा ल्याएको छ। पालिकाको वडा न.७ मा मंगलबारदेखि हेल्प डेक्स संचालनमा ल्याएको हो। भोक्राहा नरसिंह गाउँपालिका नवनिर्वाचित गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले निर्वाचन भन्दा पहिला जनता सङ्ग गरेका बाचा, प्रतिबद्धता तथा घोषणपत्रमा उल्लेख गरेका बुदा मध्येको हेल्प डेस्क मंगलबार वडा नम्बर ७ बाट संचालन गरेको बताउनु भयो। हेल्प डेक्सबाट कम्प्य...

गणतन्त्र दिवसको अवसरमा रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान
इनरुवा। गणतन्त्र दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको प्राङ्गणमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमा गाउँपालिकाका स्थानीयबासी, कर्मचारी, सशस्त्र प्रहरी, सन्चारकर्मी, समाजसेवी लगायत जम्मा ५१ जनाले रक्तदान गरेको नेपाल रेडक...

ईनरुवामा फेरि अर्को लायन्स क्लब

ईनरुवामा फेरि अर्को लायन्स क्लब
लायन बर्ष २०२२।२३ मा दर्ता हुने गरि सुनसरीकाे सदरमुकाम ईनरुवामा फेरि अर्को लायन्स क्लबकाे परिकल्पना गरिएकाे छ। "वि शर्भ" अर्थात हामी सेवा गर्छाैं भन्ने मुख्य नारा सहित अमेरिकाकाे चिकागाे सहरमा सन् १९१७ मा स्थापना भएकाे लायन्स क्लव सन् १९२० मा लायन्स क्लब अन्तर्राष्ट्रिय भएकाे थियाे । हाल लायन्स क्लव अन्तर्राष्ट्रिय २०० भन्दा बढि देशहरुमा फैलिएकाे छ । करिब ४८ हजार क्लव रहेका लायन्स अन्तर्राष्ट्रिय ...
trusted online casino malaysia