सुनसरीका सबै भारतीय सिमानाहरूमा राखियाे नेपालकाे झण्डा , स्थानीयले गरे प्रशंसा

सुनसरीका सबै भारतीय सिमानाहरूमा राखियाे नेपालकाे झण्डा , स्थानीयले गरे प्रशंसा
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भू-भागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोसी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा शुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ। नेपाली भ...

सामाजिक अभियन्ताको टोली सोलुमा, यस्तो छ उद्देश्य

सामाजिक अभियन्ताको टोली सोलुमा, यस्तो छ उद्देश्य
सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ । टोलीले जलवायु परिवर्तनले हिमाली महिलाहरूमा पारेको प्रभाव, हिमाल कालापत्थरमा परिणत हुँदै गएको, समग्र पर्यटन क्षेत्रमा पारेको प्रभावलगायतका विषयमा स्थानीय तथा जनप्रति...

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन
ताप्लेजुङ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात छन् । यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा...

झापामा सशस्त्र प्रहरीको आतंक : ६ स्थानीयमाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै

झापामा सशस्त्र प्रहरीको आतंक : ६ स्थानीयमाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै
झापा । सशस्त्र प्रहरीले झापाको काँकाडभिट्टामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका छन् । उक्त घटना काँकडभिट्टास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ९०२ र ९०३ नजिक भएको हो । काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरी र स्थानीयबीच भनाभ...

दुर्व्यसन विरुद्ध इटहरीमा सचेतना र्‍याली

दुर्व्यसन विरुद्ध इटहरीमा सचेतना र्‍याली
इटहरी । इटहरी उपमहानगर ३ स्थित लागु औषध दुर्व्यसन विरुद्ध सचेतना र्‍याली आयोजना गरिएको छ । समाजलाई लागु औषध दुर्व्यसनी मुक्त बनाउने उद्देश्य सहित शुक्रवार हाेप फर चिल्ड्रेनले सो र्‍याली आयोजना गरेको हो ।लागु औषध समाजकै शत्रु लगायत विभिन्न चेतनामूलक प्लेकार्ड सहित निकालिएको र्‍यालीमा २ सय भन्दा बढीको उपस्थिति रहेको थियो । र्‍यालीमा इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी , शिक्षक ,...

विश्वकै अग्लाे हिमाल हेर्न इलामकाे माइजोमाई पुग्छन विदेशी पर्यटक

विश्वकै अग्लाे हिमाल हेर्न इलामकाे माइजोमाई पुग्छन विदेशी पर्यटक
इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो। तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन। ‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ उनले भने। तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपो...

तमाेर किनारका हाेटल व्यवसायी भन्छन – १० लाख खर्च गरेर हाेटल बनाइयाे पर्यटक आउदैनन्

तमाेर किनारका हाेटल व्यवसायी भन्छन – १० लाख खर्च गरेर हाेटल बनाइयाे पर्यटक आउदैनन्
धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिरा जस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्या...

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी, संस्कृतविद् र कलाकारहरु सम्मानित

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी, संस्कृतविद् र कलाकारहरु सम्मानित
मोरङ । माेरङकाे उर्लाबारीमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जन्मदेखि मृत्युुसम्म गरिने सांस्कृतिक कार्यक्रम सम्पनन भएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा साे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान पुयाएका संस्कृति विद् ...

दिक्तेलबाट खाेरमा थुनिएकि फुरदिकुकाे उद्धार , मानसिक अस्पताल लगनखेलमा उपचार सुरु

दिक्तेलबाट खाेरमा थुनिएकि  फुरदिकुकाे उद्धार , मानसिक अस्पताल लगनखेलमा उपचार सुरु
खोटाङ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो । उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी अस्पताल भर्न...

हराएका सिमाना खाेज्दै पैदल यात्रामा निस्किए सुनसरीका सिडिओ सहित सुरक्षा अधिकारी

हराएका सिमाना खाेज्दै पैदल यात्रामा निस्किए सुनसरीका सिडिओ सहित सुरक्षा अधिकारी
इटहरी । सुनसरीस्थित नेपाल-भारत सीमाक्षेत्रमा पाँच दिने पैदल यात्रा थालिएको छ। जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार नेपाल-भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा ५ दिने सीमा पैदल यात्रा तथा अन्तक्रिया यही आइतबारबाट थालिएको हो। भारतसँग सीमा जोडिएको सुनसरीको ६१.९ किलोमिटर सीमा इलाकाको संयुक्त अनुगमन थालिएको हो। अनुगमनका क्रममा सीमा सरोकारबारे स्थानीयबासीसँग संवाद पनि गरिँदैछ। सीमा पैदल यात्राका क...
trusted online casino malaysia