अन्तत रतुवा खाेलामा बन्ने नै भयाे अधुराे पक्की पुल : निर्माणका लागि नयाँ ठेक्का

अन्तत रतुवा खाेलामा बन्ने नै भयाे अधुराे पक्की पुल : निर्माणका लागि नयाँ ठेक्का
माेरङ । माेरङ र झापा जाेड्ने रतुवा खाेलामा  अलपत्र अवस्थामा रहेकाे पुल निर्माण हुने भएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवाखोलामा अधुरै रहेकाे पुल निर्माण हुने भएकाे हाे । डेढ दशकअघि साे पुलकाे काम आधा मात्रै गरिएकाे छ । बाँकी भागमा पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ ।पुल नहुँदा स्थानीयबासी वर्खामा पैसा तिरेर डुङ्गा र हिउँदमा बास...

पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
पाँचथर ।मेची राजमार्गको फिदिम इलाम सडक खण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–३ कान्छी दोकानमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको बिर्तामोड–१ निवासी १८ वर्षीय रश्मि भुजेलको ज्यान गएको हो । दुर्घटनामा गम्भ...

देशकै नमुना इलाम कारागारबाट थुनुवा फरार भएपछि…

देशकै नमुना इलाम कारागारबाट थुनुवा फरार भएपछि…
इलाम । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधार गृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चर्यको रूपमा लिइएको छ । बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ...

इलाम साहित्य महोत्सव हुने

इलाम साहित्य महोत्सव हुने
मङ्गलबारे। इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् । कला र साह...

खोटाङका जङ्गलमा लगातार डढेलो

खोटाङका जङ्गलमा लगातार डढेलो
खोटाङ । खोटाङका हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न आधा दर्जन बढी सामुदायिक वन समूहको जंगलमा ३ दिनयता लागेको डढेलो नियन्त्रणबाहिर गईसकेको स्थानीयले बताएका छन् ।सोमबार रातिदेखि लागेको डढेलोले खानेपानी पाइप जलाउनुका साथै आधा दर्जन मानव बस्तीहरुसमेत जोखिममा पारेको छ । हतुवागढी  विभिन्न ७ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न नसक्दा पाइप जलाउनुका साथै बस्तीसमेतलाई जोखिम हुँदै गएको स्थानीयले बत...

झापामा हरियो चियापत्ति बाेकेकाे पिकअप सहित २ जना पक्राउ

झापामा हरियो चियापत्ति बाेकेकाे पिकअप सहित २ जना पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. १५ ज्यामिरगढीबाट बिल बिनाको हरियो चियापत्ति र गाडीसहित दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी ज्यामिरगढिको प्रहरी टोलीले उतरबाट दक्षिणतर्फ आउँदै गरेका गाडीसहित चालकलाई पक्राउ गरेको हो । इलाम माइजोगमाई गाउँपालिका वडा नं. १का १९ बर्षीय देवेन्द्र जोगीले चलाएको मे.१ ज.२४८२ न.को पिकअप र इलाम नगरपालिका वडा नं.४ का...

जन्मँदै हात–पाउ नभएकी माेरङ कटहरीकी लक्ष्मी कृत्रिम हात-खुट्टा पाउँदा दंग

जन्मँदै हात–पाउ नभएकी माेरङ कटहरीकी लक्ष्मी कृत्रिम हात-खुट्टा पाउँदा दंग
इटहरी । मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन् । जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफै हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैको सहारामा उनले जिउनु पर्‍यो । आज उनलाई झापाक...

दुइ महिना देखि दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन : नागरिकता लिन सदरमुकाम धाउछन सेवाग्राहि

दुइ महिना देखि दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन : नागरिकता लिन सदरमुकाम धाउछन सेवाग्राहि
भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त कार्यालय दुई महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ । जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, राहदानीलगायत सेवा यही कार्यालयबाट लिँदै आएका थिए ...

झापाकाे मेचीनगर नगरपालिकाले अनुदानमा दिएकाे मकैकाे बिउ उम्रिएन : किसानहरूले राखे छानविनकाे माग

झापाकाे मेचीनगर नगरपालिकाले अनुदानमा दिएकाे मकैकाे बिउ उम्रिएन : किसानहरूले राखे छानविनकाे माग
झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो लिएर आउने गरेको बताए । उनले भने, ‘सबै किसानले लैजानु भएको बिउ नम्...

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेको छ । वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निस्कृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित दुई प्यानल चुनावी मैदानमा उत्रेको हो । संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द...
trusted online casino malaysia