तलब माग गर्दै नगरपालिकामा धर्ना
इनरुवा । बढेको तलब पाउनु पर्ने माग गर्दै इनरुवा नगर भित्र रहेका बालबिकास केन्द्रका शिक्षक कर्मचारीले नगरपालिकामा धर्ना थालेका छन । नगरपालिका सँग भएको यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले माग पुरा नभए सम्म धर्ना जारी राख्ने बताएका छन ।नगरपालिकाको मूल गेटमा दिइएको धर्नाका कारण कार्यालयको कामकाज समेत प्रभावित बनेको छ । धर्नाकारीले माग सुनुवाई नभए धर्ना कार्यक्रमलाई निरन्त...












