चिवाभञ्ज्याङबाट ओलीको सन्देश : देश अलपत्र अवस्थामा चलाउन दिँदैनौं, एमालेले निकास दिन्छ

चिवाभञ्ज्याङबाट ओलीको सन्देश : देश अलपत्र अवस्थामा चलाउन दिँदैनौं, एमालेले निकास दिन्छ
पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन् । आज (आइतबार) पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले सङ्कल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउने कुरामा जोड दिए । उनले जनतामा निराशा फैलाउने काम अहिलेको गठब...

‘झण्डा दिवस’ कै दिन एमालेको ‘संकल्प यात्रा’ समापन, चिवाभञ्ज्याङमा फहरायो चन्द–सूर्य

‘झण्डा दिवस’ कै दिन एमालेको ‘संकल्प यात्रा’ समापन, चिवाभञ्ज्याङमा फहरायो चन्द–सूर्य
पाँचथर । आज (आइतबार) छैटौँ राष्ट्रिय झण्डा दिवस, नेपालको राष्ट्रिय झण्डा फहराउने दिन । संयोग नेकपा (एमाले) को झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को अन्तिम दिन आज राष्ट्रिय झण्डा फहराउने दिन नै परेको छ ।एमालेले मंसिर १४ गते पश्चिमको सीमाना महाकाली नदी किनारको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरेको अभियान आज पूर्वको सीमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन ह...

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग
इटहरी । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए । बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी,...

प्रतिबन्धित लागुऔषधसहित झापाबाट २ जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित झापाबाट २ जना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ गरेको छ । काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला प...

एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गरिँदै

एमालेको ‘संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गरिँदै
पाँचथर । नेकपा एमालेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ आज (आइतबार) समापन गरिँदैछ । यात्राको अन्तिम दिन आज बिहान पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा कार्यक्रमको समापन गरिने तयारी रहेको एमालेले जनाएको छ । आजको यात्रा १०१ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली भोलि...

कानेपाेखरीकाे जंगलभित्रै अलमलीयाे ३६ हात्ती , भारत नफर्किएपछि सुनसरी , माेरङ र झापामा बढयाे त्रास

कानेपाेखरीकाे जंगलभित्रै अलमलीयाे ३६ हात्ती , भारत नफर्किएपछि सुनसरी , माेरङ र झापामा बढयाे त्रास
इटहरी । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ । मेचीनगर नपा–४ का हा...

पाँचथरकाे सभालाई सम्बाेधन गर्दै ओलीले भने : बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडियो

पाँचथरकाे सभालाई सम्बाेधन गर्दै ओलीले भने : बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडियो
पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडिएको आरोप लगाएका छन् । समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत आज (शनिबार) पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसका खाँणलाई छोडिएको तर एमालेका नेता पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न...

एमालेको ‘संकल्प यात्रा’ टोली आज पाँचथर पुग्दै : के – के छन कार्क्रम ?

एमालेको ‘संकल्प यात्रा’ टोली आज पाँचथर पुग्दै : के – के छन कार्क्रम ?
इटहरी डेस्क । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ टोली आज (शनिबार) पाँचथर पुग्दैछ । गए राति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार शनिबार पाँचथरमा आमसभा आयोजना गरिएको छ । मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्...

बालेनसँगको भेटेपछि हर्कले भने : हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ

बालेनसँगको भेटेपछि हर्कले भने : हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता हुन् । हरेक दिन उनले फेसबुकमा दर्जनौं स्टाटस पोस्ट गर्न भ्याउँछन् । आफ्ना हरेक गतिविधि र विचार उनले फेसबुकमार्फत् सार्वजनिक गर्दै आएका छन् । उनी केही दिनअघि मात्रै काठमाडौं आएका थिए । काठमाडौंमा रहँदा उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरूलाई भेटे । काठमाडौं आएका बेला उनले मेयर बालेन्द्र शाह (बालेन) लाई पनि भेटे...

एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?

एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?
इटहरी डेस्क । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज (शुक्रबार) तेह्रथुमको वसन्तपुरबाट आठराई गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र संक्रान्ति बजार पुग्दै छ । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थान...
trusted online casino malaysia