उर्लावारीमा अलकत्रा उद्योगको असरले पशुचौपाया मरेको भन्दै तोडफोड

उर्लावारीमा अलकत्रा उद्योगको असरले पशुचौपाया मरेको भन्दै तोडफोड
उर्लावारी ।मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेस्टमेन्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नगर्दा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानी...

कोशी प्रदेश : पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन समस्या

कोशी प्रदेश : पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन समस्या
इटहरी ।कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको पाइएको छ ।झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन रहेको जानकारी दिए ।त्यस्तै १३ प्रति...

झापामा हावाहुरीसहितको असिना पानीले लाखाैकाे क्षति

झापामा हावाहुरीसहितको असिना पानीले लाखाैकाे क्षति
झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ ।शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ”, उहाँले भन्नुभयो, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।” झापाको कन...

खाेटाङमा ‘एक वडा, एक खेल मैदान’ को योजना अलपत्र

खाेटाङमा ‘एक वडा, एक खेल मैदान’ को योजना अलपत्र
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला) को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनर्निर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्र...

पथरी शनिश्चरेका कृषक रूद्रमणीकाे कथा : कागती खेतीबाट २० लाख आम्दानी…

पथरी शनिश्चरेका कृषक रूद्रमणीकाे कथा :  कागती खेतीबाट २० लाख आम्दानी…
पथरी । सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी । लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसाम...

मेची राजमार्ग : बर्खायाम शुरूहुन अगावै जमिन भासिन थाले

मेची राजमार्ग : बर्खायाम शुरूहुन अगावै जमिन भासिन थाले
पाँचथर । जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेले इलामको माईखोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतीपूर्ण ...

बेमौसमी हिमपातले ताप्लेजुङमा जनजीवन प्रभावित

बेमौसमी हिमपातले ताप्लेजुङमा जनजीवन प्रभावित
ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ । पछिल्लो समय दैनिकजसो साँ...

भव्यताका साथ भोक्राहामा अखण्ड महायज्ञ सम्पन्न

भव्यताका साथ भोक्राहामा अखण्ड महायज्ञ सम्पन्न
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह भव्यताका साथ सम्पन्न भएको छ। पालिकाको वडा नम्बर १ स्थिति रहेको प्रभु श्री राम जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो। भोक्राहा नरसिंह १ मा रहेकोे प्रभु श्री राम जानकी मन्दिरद्वारा नौदिवसिय कार्यक्रम अनतर्गत राम कथा प्रवचन तथा अखण्ड महायज्ञ कार्यक्रम शुक्रबार साझमा सम्पन्न भएको महायज्ञ मुल समारोह समितिले ज...

इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम

इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको आयोजनामा एक महिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको सहयोग र बहिरा हित तथा संरक्षण समाज इनरुवाको आयोजनामा ३० दिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको हो । नगरका बहिराअपाङ्गता भएका ब्यक्तिहरुको लागि नेपाली साङ्केतिक भाषा तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका उपप्रमुख वीन...

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ। सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकट्तम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ । यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेलले ४५, जमुना गौतम पोखरेलले ४४,...
trusted online casino malaysia