सुख्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग पुनः सञ्चालन

सुख्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग पुनः सञ्चालन
संखुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो । सो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्...

प्रेस चाैतारी सुनसरीद्वारा इटहरीमा मिडियाको समस्या र समाधानका उपायबारे अन्तरक्रिया

प्रेस चाैतारी सुनसरीद्वारा इटहरीमा मिडियाको समस्या र समाधानका उपायबारे अन्तरक्रिया
इटहरी । प्रेस चाैतारी नेपालकाे २६ अाै स्थापना दिवशकाे अवसर पारेर सुनसरी जिल्लाले साेमबार मिडियाको समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया तथा वनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ । इटहरीकाे तालतलैयामा सम्पन्न अन्तरकृियामा उपस्थित अधिकांस बक्ताहरूले पछिल्लाे समय काेशि प्रदेशबाट सञ्चालित सञ्चारमाध्यमहरू संकटमा पर्दै गएकाे र यसमा तिनै तहका सरकार गम्भिर हुनुपर्नेमा जाेड दिएका छन । सञ्चार क्षेत्रमा दे...

झापा पुगेका शेखरलाई कार्यकर्ताको गुनासो : गठबन्धनका कारण कांग्रेस विचारशून्य भयो

झापा पुगेका शेखरलाई कार्यकर्ताको गुनासो : गठबन्धनका कारण कांग्रेस विचारशून्य भयो
काठमाडौँ । समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई विभिन्न तहका कार्यकर्ताहरुले गुनासै–गुनासो पोखेका छन् । आज (सोमबार) बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने चेतावनी दिए । ‘हाम्रै साथी मार...

पेशाकर्मीको सुरक्षा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

पेशाकर्मीको सुरक्षा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
विराटनगर । पेसागत महासंघ नेपाल कोशी प्रदेश समितिले विभिन्न माग राख्दै २७ बुँदे ध्यानाकर्षण पत्र प्रदेश सरकारलाई बुझाएको छ ।आइतबार कोशी प्रदेशका मुख्य सचिव केदारनाथ शर्मामार्फत मुख्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । पेसागत समस्या तथा जनसरोकारका विषयसहितको ध्यानाकर्षण पत्र बुझाइएको पेसागत महासंघ कोशी प्रदेशका महासचिव मुकुन्द दाहालले बताए । केन्द्रीय अध्यक्ष प्रेमकुमार खनालसह...

विद्यालयमा फ्यान क्लब गठन

विद्यालयमा फ्यान क्लब गठन
इनरुवा। लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका ३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ । सामुदायिक प्रहरी साझोदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीको परिपत्र अनुसार इलाका प्रहरी कार्यालय देवनागञ्ज र शिक्षा शाखाले कृष्ण माविमा लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लब गठन गरिएको हो । विद्यालयमा प्रमिल...

क्यान्सर दिवसको अवसरमा सचेतना तथा परिक्षण

क्यान्सर दिवसको अवसरमा सचेतना तथा परिक्षण
इनरुवा। विश्व क्यान्सर दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह २ स्थित रहेको स्वास्थ चौकिमा सचेतना तथा परिक्षण कार्यक्रम सम्पन्न भएको हो। ग्रामीण महिलाहरुको क्यान्सर सम्बन्धि परिक्षण तथा सचेतना कार्यक्रम स्वास्थ चौकीको प्राङ्गणमा सम्पन्न भएको हो। विश्व क्यान्सर दिवसको अवसरमा भोक्राहा स्वास्थ चौकिमा ग्रामीण महिलाहरुको पाठेघर मुखको भि आइ ए जाच तथा आङ्ग खसेका महिलाहरुको रिङ्ग पेसरी सहित जम्मा ५७ जन...

काम नगर्ने ठेकेदारलाई कारवाही गर्दै इटहरी उप महानगर, सम्पर्कमा नआउनेलाई कालो सूचीमा राखिने

काम नगर्ने ठेकेदारलाई कारवाही गर्दै इटहरी उप महानगर, सम्पर्कमा नआउनेलाई कालो सूचीमा राखिने
इटहरी । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बिचमै अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्ने भएको छ । विभिन्न १४ वटा योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उप महानगरले स्पष्टीकरण सोधेको छ । उनीहरुलाई कालोसुचिमा राख्नका लागि स्पष्टीकरण सोधिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । पटक पटक सम्पर्क गर्दा र सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएको तथा निर्माणको काम पनि सुचार...

धनकुटाकी मनमायाले ७३ वर्षमा पाइन नेपाली नागरिकता

धनकुटाकी मनमायाले ७३ वर्षमा पाइन नेपाली नागरिकता
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ कागुनेकी शारिरिक रुपमा अशक्त मनमाया लिम्बूले ७३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।बोल्न नसक्ने र प्यारालाइसिस भएकी उनले नागरिकता नबनेकै कारण सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य विमाको सुविधा पनि नपाएको बेला वडाध्यक्ष गोविन्द लिम्बूको अगुवाइमा नागरिकता प्राप्त गरेकी हुन् । वडाध्यक्ष लिम्बू, वडासचिव चन्द्रप्रकाश सुवेदी र भदैनी बुहारीले उनलाई ...

पार्टिले नपत्याएपछि कृषिमा निखारिए खाेटाङका धर्मराज ,गाउ देखि सहर सम्म उनकै फर्म

पार्टिले नपत्याएपछि कृषिमा निखारिए खाेटाङका धर्मराज ,गाउ देखि सहर सम्म उनकै फर्म
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई–भैँसी, कुखुरा, माछा, फलफूल र तरकारी खेती लगाएका छन् । विजयर...

कान्छि छाेरी र ज्वाइ लिएर उदयपुर पुगे प्रधानमन्त्री : रौतामाई पालिका भवनको उदघाटन

कान्छि छाेरी र ज्वाइ लिएर उदयपुर पुगे प्रधानमन्त्री : रौतामाई पालिका भवनको उदघाटन
उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उनले प्रशासकीय भवन समुद्घाटन गरेका हुन । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए । स्थानीयतहलाई संविधानले धेरै ...
trusted online casino malaysia