तीन करोड लगानीकाे गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

तीन करोड लगानीकाे गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा
भोजपुर । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको हो । योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न ...

देशभर तापक्रम घट्दो, काेशी प्रदेशमा के छ अवस्था ?

देशभर तापक्रम घट्दो, काेशी प्रदेशमा के छ अवस्था ?
इटहरी । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा ...

गोली हानेर भारतीय ‘सार्प सुटर’ पक्राउ

गोली हानेर भारतीय ‘सार्प सुटर’ पक्राउ
विराटनगर । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्यामा संलग्न सुजितकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । उनीभारतीय ‘सार्प सुटर’ रहेको प्रहरीले जनाएको छ । भारतको मोतीहारी घर भएका २५ वर्षीय . सिंहलाई गएराति बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । . बाराको विश्रामपुर गाउँपालिका(३ बाट गएराति ८ बजे ३२ वर्षीय ...

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन
झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए । ‘झापा इनर्जीको यो परीक्षण उत्पा...

आधुनिक खेती प्रणालीले सुध्रिँदै इलामको अलैँची खेती

आधुनिक खेती प्रणालीले सुध्रिँदै इलामको अलैँची खेती
इलाम । आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु ...

बराहक्षेत्रमा आँखा जाँच शिविर, १२० जनाले पाए सेवा

बराहक्षेत्रमा आँखा जाँच शिविर, १२० जनाले पाए सेवा
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ४ मा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं. ४ को धनपुरीमा रहेको वडा कार्यालय र आधारभुत स्वास्थ्य कार्यालयको प्राङ्गनमा एक दिने उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो। रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको उक्त शिविरमा जम्मा १२० जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ३५ जना मोतियाव...

सरकारको एक वर्ष : सुनकोशी मरिण डाइभर्सनमा उल्लेख्य प्रगति

सरकारको एक वर्ष : सुनकोशी मरिण डाइभर्सनमा उल्लेख्य प्रगति
काठमाडौँ । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ सुनकोशी मरिण डाइभर्सन आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुबै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजना...

इनरुवामा धूप बनाउने तालिम सम्पन्न

इनरुवामा धूप बनाउने तालिम सम्पन्न
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वड...

सप्तकोसीमा नेपालकै ठुलाे पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने

सप्तकोसीमा नेपालकै ठुलाे पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने
वराहक्षेत्र । नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निमार्ण हुने भएको हो । सङ्घीय सरकारको ठुला झोलुङ्गे पुल निमार्ण विभाग अन्र्तगत सप्तकोसीमा साढे पाँच किलोमिटरको झोलुङ्गे पुल बन्ने भएको वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेज बहादुर गुरुङले जानकारी दिनुभयो । वराहक्षेत्र वडा नम्बर ६ को ठाक...

चियाको उर्वरभूमि इलामका किसान धान खेतीमा आकर्षित हुदै

चियाको उर्वरभूमि इलामका किसान धान खेतीमा आकर्षित हुदै
इलाम । इलामको सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । ‘अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो’, अधिकारीले भने । चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । नगदे बालीसहित दूध, चियालगायतका कृषि उपज उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको ल...
trusted online casino malaysia