कोशी प्रदेश सभा बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

कोशी प्रदेश सभा बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी
इटहरी । कोशी प्रदेश सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ । त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए । गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो । ए...

रामधुनी सामुदायिक वन उपभोक्ताको अध्यक्षमा बेचन र सचीवमा उमेश

रामधुनी सामुदायिक वन उपभोक्ताको अध्यक्षमा बेचन र सचीवमा उमेश
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ स्थिति रहेको श्री सिंहवाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समुह संचालक समितिका अध्यक्षमा बेचन प्रसाद मेहता र सचीवमा उमेश मेहता सहित १५ सदस्य चयन भएका छन। रामधुनी समुदाय वन उपभोक्ता कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रमाणपत्र वितरण गरिएको हो। छैठौं साधारणसभामा आम उपभोक्ताहरुको सर्वसहमत सहमति प्रक्रियाबाट नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह १ का सभाप...

कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा

कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा
इटहरी । कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । उनले आज (शनिबार) बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । शनिबार बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएको मगरले जानकारी दिए । उनले भने, ‘आज बिहान मुख्यमन्त्रीज्यू समक्ष राजीनामा बुझाएको हुँ ।’ मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समा...

इटहरी १९ मा अल्टिच्युड पार्क चिनाउन फुटवल प्रतियाेगिता : उदघाटन खेलमा आयोजक अल्टिच्युड क्लब बिजयी

इटहरी १९ मा अल्टिच्युड पार्क चिनाउन फुटवल प्रतियाेगिता : उदघाटन खेलमा आयोजक अल्टिच्युड क्लब बिजयी
इटहरी । सुनसरीको इटहरी १९ स्थित ब्रहमपुरका स्थानिय युवाहरूले निर्माण गरेकाे अल्टिच्युड पार्कलाइ पर्यटकिय स्थल बनाउन फुटवल प्रतियाेगिताकाे आयोजना गरिएकाे छ । ब्रहमपुर सामुदायिक बन क्षेत्रमा पर्न खाली जमिनलाइ सदुपयाेग गर्दै युवाहरूले हरियाली र बिभिन्न प्रजातिका फुलहरू राेपेर सुन्दर पार्क बनाएका छन । साेहि पार्कलाइ पर्यटकिय क्षेत्र बनाउन शुक्रबार देखि प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिता सुरू भ...

हरिनगरमा ड्रगनफ्रुट सङ्गै सयपत्री फुलको व्यवासायिक खेती

हरिनगरमा ड्रगनफ्रुट सङ्गै सयपत्री फुलको व्यवासायिक खेती
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ गोतमपुरका विद्यार्थि अमन मेहताले पढाई सङ्गै कमाउने गरेका छन। ड्रगनफ्रुट सङ्गै सयपत्री फुल खेती लगाएर आफ्नो भबिस्य कृषिमै खोजीरहनु भएको छ । मेहता कृषि विज्ञानका विध्यार्थी भएकाले एउटै खेतमा एक साथ दुई वाली लगाएर नमुना उदाहरण प्रस्तुत गर्नु भएको छ । मेहताले कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर-चितवनमा अध्यन गर्दा पाएको शिक्षालाई व्यवाहरिक जिवनमा उतार्नु ...

बराहक्षेत्रकाे कालाबञ्जारबाट म्याद गुज्रिएका औषधीसहित ४ जना पक्राउ

बराहक्षेत्रकाे कालाबञ्जारबाट  म्याद गुज्रिएका औषधीसहित ४ जना  पक्राउ
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जारबाट प्रहरीले निषेधित तथा म्याद गुज्रिएका औषधी बिक्री गर्ने २ सहित ४ जनालाई पक्राउ गरेको छ।सुभेक्षा मेडिकलबाट म्याद गुज्रिएको औषधी बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय विनय चौधरी, उनकी २१ वर्षीया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ वर्षीय रोमन...

सुकुम्बासी दलित अन्यायमा परेको भन्दै प्रशासनमा उजुरी

सुकुम्बासी दलित अन्यायमा परेको भन्दै प्रशासनमा उजुरी
इनरुवा। भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका निवेदन द...

झापामा शरणार्थीद्वारा बहुपक्षीय वार्ताको माग

झापामा शरणार्थीद्वारा बहुपक्षीय वार्ताको माग
दमक । पूर्वी नेपालको दमक नगरपालिका–३, भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीहरूले भुटानी समस्याको दीर्घकालीन र न्यायोचित समाधानका लागि भूमिका खेल्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहनुभएका गुटेर्रेसको ध्यानाकर्षण गराउनका लागि शरणार्थी शिविर बेलडाँगीमा बृहत् शान्ति ¥यालीसहित पत्रकार सम्मेलन गरेर भुटानी शरणार्थीको स्वद...

किरातहरूकाे ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

किरातहरूकाे ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँ बायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको...

विराटनगरमा स्रोत नखुलेको २२ लाखसहित १६ वर्षीय किशोर पक्राउ

विराटनगरमा स्रोत नखुलेको २२ लाखसहित १६ वर्षीय किशोर पक्राउ
इटहरी । प्रहरीले मोरङबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त रकम अबैध हुण्डी कारोबारको भएको अनुमान प्रहरीले गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले किशोरले बोकेको कालो झोलाबाट २२ लाख रकम बरामद ...
trusted online casino malaysia