विराटनगरमा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार : तीन जना पक्राउ

विराटनगरमा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार : तीन जना पक्राउ
बिराटनगर । मोरङको विराटनगरमा एक २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पीडितले दिएको उजुरीका आधारमा बलात्कार घटनामा संलग्न आरोपित तीन जना यातायात मजदूरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुल...

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो
ताप्लेजुङ । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन आज सयौँको संख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ...

तीन महिनापछि खुल्यो मैवाखोलाको साँघु सडक

तीन महिनापछि खुल्यो मैवाखोलाको साँघु सडक
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा आएको बाढी र पहिरोले अवरुद्ध साँघु सडक तीन महिनापछि खुलेको छ । गाउँपालिकासँग भएको व्याकहो लोडर (जेसीभी) प्रयोग गरेर पहिरो पन्छाएपछि साँघु सडक खुलेको हो । बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउनलाई ६ दिन निरन्तर जेसीभी प्रयोग गरिएको थियो । क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न भएसँगै शनिबार दिउँसोदेखि सडक सुचारु भ...

कोशीमा कांग्रेसका शमशेर राई र एमालेबाट राम राना मन्त्री बन्दै

कोशीमा कांग्रेसका शमशेर राई र एमालेबाट राम राना मन्त्री बन्दै
इटहरी । कोशी सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट आइतबार दुईजना मन्त्री बन्ने भएका छन्।कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथपछि सोनो मन्त्रिमण्डल गठन गर्ने भएका हुन्। निवर्तमान मन्त्री एवं एमाले सांसद पाँचकर्ण राई (पीके) ले एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने जानकारी दिए। उनीहरू दुवैजना इलामका हुन्। एमालेकै ३९ र आफ्नो पार्टीका ८ सांसदको समर्थनमा कांग्र...

पर्यटक लोभ्याउँदै ताप्लेजुङकाे तोक्पेगोला

पर्यटक  लोभ्याउँदै ताप्लेजुङकाे तोक्पेगोला
फुङ्लिङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला...

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, एमालेसहितको सानो मन्त्रिमण्डल गठन गर्ने तयारी

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, एमालेसहितको सानो मन्त्रिमण्डल गठन गर्ने तयारी
इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ। आइतबार कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। सम्भावित मन्त्रीको नाम भने टुंगो नलागिसकेको उनक...

शेखर पक्षका कार्की मुख्यमन्त्री बनेपछि कांग्रेस सं‌सदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

शेखर पक्षका कार्की मुख्यमन्त्री बनेपछि कांग्रेस सं‌सदीय दलका नेता उद्धव थापाले दिए राजीनामा
इटहरी । नेपाली कांग्रेस कोशी प्रदेश सं‌सदीय दलका नेता उद्धव थापाले उक्त पदबाट राजीनामा दिएका छन‍्‍।सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवार बनी नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बन्न सफल भएपछि नैतिकताका कारण थापाले दलको नेताबाट राजीनामा दिएका हुन्। कांग्रेससहितको गठबन्धनले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सारे पनि शेखर पक्षले विद...

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतबार

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतबार
इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदको शपथ भोलि आइतबार खाने भएका छन्। आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। अब उनलाई आइतबार दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको उनका निजी सचिवालयले जनाएकाे छ ।

सिक्खिम बाढीमा बेपत्ता इलामका ५ जना ११ दिन पछि परिवारकाे सम्पर्कमा

सिक्खिम बाढीमा बेपत्ता इलामका ५ जना ११ दिन पछि परिवारकाे सम्पर्कमा
इलाम । सिक्किम बाढीलगतै ११ दिनदेखि सम्पर्कविहीन बनेका इलामका पाँच जना सम्पर्कमा आएका छन् । मजदुरी गर्न भारत सिक्किम गएका इलामका पाँच जना ११ दिनपछि परिवारको सम्पर्कमा आएका हुन् । इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका हुन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए ।...

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज (शनिबार) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सशरीर उपस्थित भएर सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्की मुख्यमन्त्री बन्ने पक्का भएको थ...
trusted online casino malaysia