इटहरी । कोशी सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट आइतबार दुईजना मन्त्री बन्ने भएका छन्।कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथपछि सोनो मन्त्रिमण्डल गठन गर्ने भएका हुन्।

निवर्तमान मन्त्री एवं एमाले सांसद पाँचकर्ण राई (पीके) ले एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने जानकारी दिए। उनीहरू दुवैजना इलामका हुन्। एमालेकै ३९ र आफ्नो पार्टीका ८ सांसदको समर्थनमा कांग्रेस नेता कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia