इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदको शपथ भोलि आइतबार खाने भएका छन्।

आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

अब उनलाई आइतबार दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको उनका निजी सचिवालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia