इलाम पुगेर सुहाङ नेम्वाङले भने, ‘राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनु पर्छ भन्दिनँ’

इलाम पुगेर सुहाङ नेम्वाङले भने, ‘राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनु पर्छ भन्दिनँ’
इलाम । संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले आफू बुबाको सपना पूरा गर्न लागिरहने बताएका छन् । राजनीतिमा अवसर पाउनुपर्छ भनेर आफूले नठानेको बताएका सुहाङले बुबाको सपना पूरा गर्न भने लागिरहने बताएका हुन् । मंगलबार एमाले इलामले आयोजना गरेको श्रद्धाञ्जली सभामा सुहाङले आफ्ना बुबा सधैँ लोकतन्त्र र बहुदलीय प्रतिस्पर्धाको हिमायती भएको स्मरण गरे । स्व. नेम्वाङले सधैँ लोकतन्त्र...

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक संख्याको वृद्धि हुन थालेको हो । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । सडकको सहज पहँुच भएसँगै प...

कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेशसभा बाहिर २ महिनासम्म प्रदर्शन निषेध

कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेशसभा बाहिर २ महिनासम्म प्रदर्शन निषेध
विराटनगर । पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ६ (३ क) अनुसार निषेधित क्षेत्र तोकिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ ग...

मकैबारीमा जाँदा भालुको आक्रमणबाट सोलुखुम्बुमा एकको मृत्यु

मकैबारीमा जाँदा भालुको आक्रमणबाट सोलुखुम्बुमा एकको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शनिबार दिउँसो अन्दाजी २ बजे मकैबारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छातीलगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बु...

माेरङमा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

माेरङमा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
इटहरी । मोरङको ग्रामथानमा माछा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी १० वर्षीया छोरी रेजिना खवासको...

भाेजपुरे कृषककाे राेजाइमा पर्दै व्यावसायिक सतुवा खेती , समयकाे बचत संगै दाेब्बर आम्दानी

भाेजपुरे कृषककाे राेजाइमा पर्दै व्यावसायिक सतुवा खेती , समयकाे बचत संगै दाेब्बर आम्दानी
भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रो...

एक करोड २८ लाखमा बनेको पुल चार वर्षदेखि प्रयोगविहीन

एक करोड २८ लाखमा बनेको पुल चार वर्षदेखि प्रयोगविहीन
पाँचथर । पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न यहाँका दर्जनौँ खोलामा सडक पुल, कल्भट र कज–वे आवश्यक छ । सडक पुलसहितका पूर्वाधार निर्माणमा पर्याप्त बजेट नभएको गुनासो यत्रतत्र सुनिने गर्छ तर जिल्लामा सडक पुल निर्माण भएर चार वर्ष पनि प्रयोग नभई प्रयोगविहीन बनेको पनि पाइएको छ । ...

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली
इनरुवा । इनरुवा नगरपालिका ५ स्थित मल्टिपल क्रिएटिभ एकेडेमीले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकलाइ सम्मान, गत शैक्षिक सत्रमा उत्कृष्ट विधार्थीहरुलाइ पुरस्कृत, पुर्व विधार्थीहरुको भेला, प्रतिभा प्रस्तुति रहेको थियो। एकेडेमीले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित ‘प्रतिभा प्रदर्शन’ कार्यक्रम सम्पन्न गरेको...

इटहरीकाे शारदा मावीमा प्रतिभा प्रदर्शन कार्यक्रम

इटहरीकाे शारदा मावीमा प्रतिभा प्रदर्शन कार्यक्रम
इटहरी । सुनसरीको इटहरी १२ खनार स्थित शारदा माध्यमिक विद्यालयले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । विद्यालयले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित 'प्रतिभा प्रदर्शन' कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका सहायक प्रधानाध्यापक मातृका प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकल तथा सामूहिक नृत्य , गायन प्रतियोगिता ,क्य...

झापामा पनि गठन भयाे युवादस्ता, निगरानी गर्दै प्रहरी

झापामा पनि गठन भयाे युवादस्ता, निगरानी गर्दै प्रहरी
झापा । पूर्वी पहाडी जिल्लाहरुमा पहिचानवादीहरुले युवादस्ता बनाउनेक्रम तीव्र परिरहेका बेला झापामा पनि युवादस्ता गठन शुरु भएको छ । हल्दिबारीमा गाउँस्तरीय युवादस्ता गठन गरिएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाले युवादस्ता गठनलाई तीव्रता दिएसँंगै युवादस्ता गठन गरिएको बताइएको छ । सङ्घर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ फियाकको प्रमुख आतिथ्यमा १०१ जनाको युवा दस्ता गठन भएको हो । ...
trusted online casino malaysia