कोशी प्रदेश सभा बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी
इटहरी । कोशी प्रदेश सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ । त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए ।
गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो । ए...












