काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात
झापा । झापाको काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिक...

सुरूङ भित्र काम गर्दा गर्दै ढुंगा झरेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

सुरूङ भित्र काम गर्दा गर्दै ढुंगा झरेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति  मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्र...

चिटिक्क र हराभरा हुदै झापाकाे ‘महेन्द्र पार्क’, पर्यटकहरूकाे घुइचाे

चिटिक्क र हराभरा हुदै झापाकाे ‘महेन्द्र पार्क’, पर्यटकहरूकाे घुइचाे
झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जोकोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या दिनहुँ बढिरहेको छ ।विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्य...

ताप्लेजुङ लगायत तीनजुरे – मिल्केमा बैशाखको अन्त्यतिर हिमपात

ताप्लेजुङ लगायत तीनजुरे – मिल्केमा बैशाखको अन्त्यतिर हिमपात
ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा बैशाख महिनाको अन्त्यतिर हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदी जस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।घ...

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न
इनरुवा। जिल्ला अस्पताल सुनसरीले पहिलो पटक आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले इनरुवा नगरपालिका स्थित आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्व...

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलामा स्वास्थ्य कार्यालयले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार इनरुवा ७ चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सरोकाबरालाहरु सहित वडाका जनप्रतिनिधि, शिक्षक प्रधानाध...

कानेपोखरी गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

कानेपोखरी गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी
मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष र वडा अध्य...

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण : मुआब्जा नदिए सम्म काम अघि बढन नदिने पिडितहरूकाे चेतावनी

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण : मुआब्जा नदिए सम्म काम अघि बढन नदिने पिडितहरूकाे चेतावनी
इटहरी ।  पूर्व–पश्चिम विद्युतीय रेल्बेको मुआब्जा बितरण तीन वर्षदेखि रोकिएको अबस्थामा हालै सरकारले गरेको निर्णय प्रति रेल्वे प्रभावितहरुले आपत्ति जनाएका छन् ।पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकरभिट्टा–इनरुवा खण्डमा पर्ने लामो समयदेखि रोक्का रहेको जग्गा सरकारले फुकुवा गर्ने निर्णय गरेको थियो ।रेल्वेले ओगट्ने बाहेक (डिमार्केशन बाहिर) को जग्गा फुकुवा गर्ने निर्णय भएसँगै रेल्वे प्रभावित समन्वय...

ताप्लेजुङकाे पाथीभरामा तिर्थयात्रीकालागि टि हाउसकाे स्थापना

ताप्लेजुङकाे पाथीभरामा तिर्थयात्रीकालागि टि हाउसकाे स्थापना
ताप्लेजुङ । तीर्थयात्रीको सुविधाका लागि ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस निर्माण गरिएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटरमा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा टी हाउसका साथै अन्य संरचना पनि निर्माण हुँदै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।टी हाउसको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । टी हाउसक...

थुनिएको अरुण नदीको पानी पहिरोकै माथिबाट बग्न थाल्यो , स्थानियलाइ नदि छेउछेउ जान राेक लगाइयाे

थुनिएको अरुण नदीको पानी पहिरोकै माथिबाट बग्न थाल्यो , स्थानियलाइ नदि छेउछेउ जान राेक लगाइयाे
संखुवासभा । सुक्खा पहिरोले थुनिएको अरुण नदीको पानी बग्न थालेको छ । निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् निर्माणस्थल सङ्खुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर बिहानदेखि नदी थुनिएको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार अरुण थुनिएको ठाउँमा पानी केही मात्रामा जमेको र पहिरोकै माथिबाट पानी बग्न थालेको छ । पानी बग्न थालेकाले जोखिम नरहेको र अवस्था सामान्य रह...
trusted online casino malaysia