डेंगुका बिरामी चार हजार नाघे, सबैभन्दा बढी सुनसरीमा मात्र दुई हजार पाँच सय बढि

डेंगुका बिरामी चार हजार नाघे, सबैभन्दा बढी सुनसरीमा मात्र दुई हजार पाँच सय बढि
इटहरी । डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो ।उहाँका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बाग...

फर्सी : नेपाली बजारमा जसकाे मुल्य छैन , काकडभिट्टा नाकाबाट ७ कराेडकाे आयात : काेदाे मात्रै ५१ कराेडकाे भित्रीयाे

फर्सी : नेपाली बजारमा जसकाे मुल्य छैन , काकडभिट्टा नाकाबाट ७ कराेडकाे आयात : काेदाे मात्रै ५१ कराेडकाे भित्रीयाे
झापा । पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ । फर्सीमात्र होइन, नेपालको हिमालीबाहेक मधेस र पहाडी ज...

काेशी प्रदेशमा नियन्त्रण बाहिर लम्पी स्क्रिन : २ लाख १४ हजार बढि पशुमा संक्रमण : ४८१४ पशु मरे

काेशी प्रदेशमा नियन्त्रण बाहिर लम्पी स्क्रिन : २ लाख १४ हजार बढि पशुमा संक्रमण : ४८१४ पशु मरे
इटहरी । कोशी प्रदेशमा पशु चौपायामा लाग्ने संक्रामक रोग लम्पी स्किनको महामारी फैलिएको लामो समय भइसकेको छ । तर, यसको नियन्त्रण अझै सम्भव भएको छैन । किसानका गोठ नै रित्तिने गरी संक्रमणले महामारीको रूप लिँदा पनि नियन्त्रणका लागि सरकार उदासिन देखिएको छ । रोग नियन्त्रण गर्न तीनै तहका सरकार असफल देखिएका छन् । लम्पी स्किनले पशु संक्रमित हुँदा कोशी प्रदेशमा हजारौं किसान प्रभावित बनेका छन् । कोशीमा हाल...

झापामा ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु

झापामा ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु
झापा । झापामा जेठ १ गतेदेखि साउन ८ गते अर्थात ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु भएको छ । झापा प्रहरीले पानीमा डुबेर ज्यान गएको अवस्थामा १० जनाको शव फेला पारेको जनाएको छ ।प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं. १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कनकाई सिँचाई नहरको शाखा नहरमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको थियो । इलाम माई न...

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजलासमा बहस हुँदै

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजलासमा बहस हुँदै
इटहरी । कोशी प्रदेश सरकारको वैधानिकतामाथि आज (मंगलबार) बाट सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ । गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ति गरेपछि असन्तुष्ट पक्ष सर्वोच्च पुगेका थिए । संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नि...

इटहरीकाे माया घरलाई ५० हजार राशिकाे पुरस्कार : मानव सेवामा महत्वपुर्ण याेग्दान : उपसभामुख राना

इटहरीकाे माया घरलाई ५० हजार राशिकाे पुरस्कार : मानव सेवामा महत्वपुर्ण याेग्दान : उपसभामुख राना
इटहरी । सडक मानव उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरी समाजमा बिशेष याेग्दान पुर्याएकाे भन्दै सुनसरीकाे इटहरीस्थित माया घर नेपाललाइ नगद ५० हजार ५० रूपैया सहित पुरस्कार राशिले सम्मान गरिएकाे छ ।बिविध कारणवस सडकमा कस्टकर जिवन बिताउदै अाएका मानवहरूकाे उद्धारमा उल्लेखनीय भुमिका निर्वाह गरेकाे माया घर नेपाललाइ होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ बाट नगद सहित सम्मान गरिएकाे हाे ।...

धरानकाे बीपी प्रतिस्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन

धरानकाे बीपी प्रतिस्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैंया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ ले धान्न नसकेपछि छुट्टै डेङ्गुु शैंया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए । सय शैंया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरे...

कोशी सरकार गठनविरुद्धको विवाद पूर्ण इजलासमा पठाउन आदेश

कोशी सरकार गठनविरुद्धको विवाद पूर्ण इजलासमा पठाउन आदेश
इटहरी । कोशी सरकार गठनविरुद्धमा दायर भएको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा तोकिएको पेशी अनुसार उक्त फैसला भएको हो । उक्त मुद्दा यही इजलाशमा टुग्याउने कि संवैधानिक इजलाशमा पठाउने भन्ने विषयमा मतभेद रहेका थियो । न्यायाधीशहरुले भने यो रिट पूर्ण इजलासमा पठाउने निर्णयसहित आदेश गरेका हुन् । पूर्ण इजलास ३ सदस्यीय...

खोटाङका प्रजिअ खतिवडा निलम्बित , छानविन सुरू

खोटाङका प्रजिअ खतिवडा निलम्बित , छानविन सुरू
खाेटाङ । भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा रेका हुन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको...

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई बिद्यालयकाे अनुमती खारेज

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई बिद्यालयकाे अनुमती खारेज
इटहरी । इटहरी उपमहानगरले दिएको निर्देशन नमानेको भन्दै दुई निजी विद्यालयको सञ्चालन अनुमति रद्ध गरेको छ । तोकिएको समय अवधि भित्र छात्रवृत्ति विवरण नबुझाउने इटहरीका संस्थागत निजी विद्यालयहरूको कक्षा सञ्चालन अनुमति रद्ध गरेको हो । इटहरी उपमहानगर ६ मा सञ्चालित इटहरी चिल्ड्रेन स्कुल र वडा नं १० मा सञ्चालित इटहरी नमुना स्कुलको कक्षा अनुमति रद्ध गरेको हो । छात्रवृत्ति विवरण बुझाउन तिन पटक सम्म म्याद थप...
trusted online casino malaysia