धरानमा गोरु काटेकोमा राप्रपाको आपत्ति, सद्भाव बिथोल्न खोजिएको गुनासो
धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुसाख्यक हिन्दुहरुको आस्थामा आघात पर्ने गरि धरानमा सार्वजनिक रुपमा गोरु काटेकोमा आपत्ति जनाएको छ। राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर सार्वजनिक रुपमा गोरु काट्ने, भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्ने काम दु:खद र आपत्तिजनक भनेका छन्।
‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्व...











