कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते

कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
इटहरी । कोशी प्रदेशमा पहिचानवादीहरुले फेरि आन्दोलन चर्काएका छन्। विराटनगरस्थित प्रदेशसभा भवनमा कोशी प्रदेशसभाको बैठक भइरहँदा सडकमा पहिचानवादीले उग्र प्रदर्शन गरेका हु्न्।पहिचानवादीको उग्र आन्दोलनका क्रममा प्रहरीसहित दर्जनौँ घाइते भएका छन्। झडपका क्रममा प्रहरी र आन्दोलनकारी दुवैतिर केहीको टाउको पनि फुटेको छ।झडपका क्रममा आधा दर्जनभन्दा बढी प्रहरी र आन्दोलनकारी घाइते भएका हुन्।सडकमा चर्को आन्दोलन भइर...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो ।श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए । ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विक...

इलाम बजारमा ५७ करोड ९५ काे खानेपानी आयोजना , सन्दकपुरबाट ल्याइयाे पानी

इलाम बजारमा ५७ करोड ९५ काे खानेपानी आयोजना , सन्दकपुरबाट ल्याइयाे पानी
इलाम । इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ । आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो । काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ ।नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि ...

सुनसरी प्रसाशनबाट नाै महिनामा १२ हजार बढीले लिए नयाँ नागरिकता

सुनसरी प्रसाशनबाट नाै महिनामा १२ हजार बढीले लिए नयाँ नागरिकता
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो संख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ । चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता ...

भाेजपुरमा फस्टाउदै किवी खेती : फेरिदै कृषककाे जिवन

भाेजपुरमा फस्टाउदै किवी खेती : फेरिदै कृषककाे जिवन
भोजपुर । परम्परागत खेती गर्दै आएका भोजपुरको श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ । आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसानले किवी खेती गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको हो ।पौवादुङमा गाउँपालिकाले यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भू–भागमध्ये उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क्षेत्र घोषणा गरेपछि यहाँका स्थानीयवासी व्यावसायिक किवी खेतीमा जुटेका छन् । बहुवर्षीय बालीका रूपमा मानिएको क...

बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा
बिराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो। जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको छ।मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसा...

विद्यालयमा अध्यनरत ७१ जनालाई छात्रवृत्ति

विद्यालयमा अध्यनरत ७१ जनालाई छात्रवृत्ति
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेको श्री पशुपती शिक्षा मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । वडा प्रतिनिधि, अभिभावक तथा शिक्षकहरुको उपस्थितिमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयमा अध्यनरत ५७ जना विद्यार्थिलाई दलित छात्र छात्राहरुलाई रु चार सयका दरले वितरण गरिएको थियोे । त्यसै गरि छात्रा सतप्रतिसत अन्...

रामधुनी सामुदायिक वन उपभोक्ताको छैठाै साधारणसभा सम्पन्न

रामधुनी सामुदायिक वन उपभोक्ताको छैठाै साधारणसभा सम्पन्न
भोक्राहा। रामधुनी सामुदायिक वन उपभोक्ता समुहको छैठाै साधारणसभा सम्पन्न भएको छ । भोक्राहा नरसिंह वडा नम्बर १ स्थित रहेको सिंहवाहिनी वन उपभोक्त कार्यालयको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो। आयोजित साधारणसभा कार्यक्रममा वन समुहको कोषाध्यक्ष लक्ष्मि मेहताले आयवय विवरण प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम हिरा लाल मेहताको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका अध्यक...

संखुवासभामा प्रहरीको तालिम सकेर फर्केका थिए, प्रेमिकाको हत्यापछि आफैंलाई खुकुरी हाने

संखुवासभामा प्रहरीको तालिम सकेर फर्केका थिए, प्रेमिकाको हत्यापछि आफैंलाई खुकुरी हाने
संखुवासभा । संखुवासभा सदरमुकाममा प्रेमीजोडीको विवादले उग्ररुप लिँदा एकजनाको ज्यान गएको छ। विवादपछि शुक्रबार बिहान एकजना युवकले कोठामै प्रेमिकालाई खुकुरी प्रहार गरी ज्यान लिएका हुन्। खाँदबारी नगरपालिका–१ घिमिरेगाउँस्थित कोठामै सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले प्रेमिका २१ वर्षीया युना दर्नालको ज्यान लिएका हुन्।युना खाँदबारी–१ कै बासिन्दा हुन्। प्रेमीले खुकुरी प्रहार गरेपछि युनाको को...

बिराटनगरमा चाेरीबिरूद्ध प्रहरीकाे सर्च अप्रेसन

बिराटनगरमा चाेरीबिरूद्ध प्रहरीकाे सर्च अप्रेसन
विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहना बरामद गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ किलो (केजी) चाँदी र आठ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ’, पोखरेलले भने । चाँदीका गहना चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्...
trusted online casino malaysia