मोरङमा जोखिम कम गर्न पूर्व तयारी
मोरङ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् ।तीन दिन कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि तथा पर्यटनलगायत क्षेत्र प्रभावित हुने देखिएको जल तथा मौसम विज्ञान विभाग कार्...












