पाथीभरा मन्दिरको रकम ‘गोलमोल’ गर्नेलाइ कार्वाहि गरिने , छानविन समिती गठन

पाथीभरा मन्दिरको रकम ‘गोलमोल’ गर्नेलाइ कार्वाहि गरिने , छानविन समिती गठन
इलाम । इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोर...

ताप्लेजुङमा हाब्रे अनुसन्धान केन्द्र

ताप्लेजुङमा हाब्रे अनुसन्धान केन्द्र
ताप्लेजुङ । प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ ।रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश क...

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो । नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका ...

कोशीमा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

कोशीमा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।आज (सोमबार) विराटनगरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए । बैठकले नयाँ सरकार गठनको पहल थाल्न माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा सम...

यौन दुर्व्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा

यौन दुर्व्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा
खाेटाङ । यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो।जिल्ला न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो। कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो। राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्...

सुन्दरहरैंचामा प्रथम बलिया महाेत्सव : आज कमल खत्रीकाे प्रस्तुती रहने

सुन्दरहरैंचामा प्रथम बलिया महाेत्सव : आज कमल खत्रीकाे प्रस्तुती रहने
इटहरी । मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलिया चोकमा मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापनमा प्रथम बलिया महोत्सव-२०८० शुक्रबार देखि सुुरु भएको छ। जेष्ठ १९ गते देखि सुरु भएको यस महोत्सव असार ५ गते सम्म संचालन हुने भएको आयोजकले जनाएको छ। लागूऔषध दुर्व्यशनीमा फसेका युवाहरूलाई पुनरस्थापना गर्ने कार्यमा सहयोग जुटाउने उद्घेश्यले यस महोत्सवको आयोजना गर्न लागि...

मदन राईलाई तीन वर्ष कैदको माग गर्दै अदालतमा अभियोग दर्ता

मदन राईलाई तीन वर्ष कैदको माग गर्दै अदालतमा अभियोग दर्ता
खाेटाङ । कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुव्र्यवहारको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अभियोग दायर गरेको हो। सोमबार बयान गराएर थुनछेक बहस हुनेछ। ७५ वर्षीय राईलाई प्रहरीले वै्रशाख २९ गते पक्राउ गरेको थियो। राई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा छन्। थुनछेक बहसपछि उनलाई थुना...

एमाले भित्र ब्यापक जिम्मेवार हेरफेर : काेशी प्रदेशका सबै जिल्लामा फेरीए इञ्चार्ज , कुन जिल्लामा कस्काे नेतृत्व ?

एमाले भित्र ब्यापक जिम्मेवार हेरफेर : काेशी प्रदेशका सबै जिल्लामा फेरीए इञ्चार्ज , कुन जिल्लामा कस्काे नेतृत्व ?
इटहरी ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशका सबै जिल्ला ईञ्चार्ज हेरफेर गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले प्रदेशसहित सबै जिल्ला ईञ्चार्ज फेर्ने निर्णय लिएको हो। एमालेले राजेन्द्र गौतमलाई प्रचार विभाग प्रमुखमा लगेपछि कोशी प्रदेश ईञ्चार्जमा केन्द्रीय सचिव रघुवीर महासेठलाई लगिएको छ।प्रदेश इन्चार्ज हेरफेर गरेसँगै एमालेले जिल्ला इन्चार्ज पनि फेरेको हो। एमालेले मो...

सुन्दरहरैंचामा बिद्यालयकाे शाैचालय भित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भिर

सुन्दरहरैंचामा बिद्यालयकाे शाैचालय भित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भिर
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन् । मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज (शनिबार) बिहान ६ः५० बजेतिर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ढकाल सोही विद्यालयको लेखापाल रहेको खुलेको छ । प्रहरीका अनुसार ढकालको घर र विद्यालय नजिकै छ । ...

धनकुटामा जंगली च्याउ खाँदा आमा–छोराको मृत्यु, उपचारपछि बाबुकाे ज्यान बच्याे

धनकुटामा जंगली च्याउ खाँदा आमा–छोराको मृत्यु, उपचारपछि बाबुकाे ज्यान बच्याे
धनकुटा । धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनका ७ वर्षीय छोराको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार आमाको मृत्यु भएको प्रहरी कार...
trusted online casino malaysia